काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको छ ।
स्वास्थ्य अवस्थाका कारण पार्टी सभापति रवि लामिछाने भर्चुअल तरिकाबाट बैठकमा जोडिएका छन् ।
आजको बैठकले समानुपातिकतर्फबाट उम्मेदवारको अन्तिम नामावली निर्वाचन आयोगलाई बुझाउने निर्णय गर्ने बताइएको छ ।
आजको बैठकले समानुपातिक तर्फबाट उम्मेदवारको अन्तिम नामावली निर्वाचन आयोगलाई बुझाउने निर्णय गर्ने जनाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।