हेटौँडा– नेकपा एमाले मकवानपुरको उपाध्यक्ष हिदम लामा कार्यवाहक अध्यक्ष भएका छन् ।
आइतबार बसेको आठौँ सचिवालय बैठकले लामालाई कार्यबाहक अध्यक्ष बनाएको हो ।
पार्टी अध्यक्ष श्रीधर पोखरेलले आइतबार राजीनामा दिएपछि एमाले नेतृत्वमा लामा पुगेका हुन् । लामा भीमफेदी गाउँपालिकाका अध्यक्ष हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।