काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुव्वा गुरुङ प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएका छन्।
यसअघि निरन्तर लमजुङबाट जित्दै आएका रास्वपा उम्मेदवार धर्मराज केसीसँग ठुलो मतान्तरले हारेका हुन्।
रास्वपा उम्मेदवार केसीले ३३ हजार ८९८ मत पाउँदा एमालेका उम्मेदवार गुरुङले १६ हजार ८७६ मत पाए।
यहाँ कांग्रेसका उम्मेदवार गमप्रसाद गुरुङ १६ हजार ५६९ मत ल्याएर तेस्रो हुँदा नेकपाका हरि जंग तामाङले ३ हजार ३७१ मत पाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।