काठमाडौं– दैलेख १ मा नेपाली कांग्रेसकी बासना थापा विजयी भएकी छन् । उनले १२ हजार ३७२ मत प्राप्त गरेकी छन् ।
थापाका निकट प्रतिद्वन्द्वी नेकपा एमालेका रवीन्द्रराज शर्माले ११ हजार ७९६ मत प्राप्त गरेका छन् । उनीहरूको मतान्तर ५७६ रहेको छ ।
यहाँबाट रास्वपाका नन्दकिशोर बस्नेतले ८१५१ मत पाएका छन् । नेकपाका अम्मरबहादुर थापाले ४२५६ मत पाएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।