काठमाडाै– कांग्रेस सभापति गगनकुमार थापा काठमाडौंमा मतदान गरेर आफू उम्मेदवार रहेको निर्वाचन क्षेत्र सर्लाही-४ पुगेका छन्।


उनी हेलिकोप्टरबाट सर्लाही पुगेका हुन् । सर्लाहीको बरहथवास्थित एउटा केन्द्रमा विवाद भएपछि केहीबेर रोकिएको थियो ।
थापाले विभिन्न निर्वाचन स्थलको अवलोकन गरिरहेका छन्। उनले सर्लाहीको बरहथवा नगरपालिका, हजरिया, शिव मन्दिरलगायत मतदान स्थलमा पुगेका छन् ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।