काठमाडौँ– प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ।
आज अपराह्नदेखि सुरु भएको बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय गर्ने क्रममा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा समेत छलफल भइरहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।
आसन्न निर्वाचनलगायत विषयमा पनि छलफल हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।