काठमाडौं– इरानले तेहरानका नागरिकहरुलाई सहर छोड्न निर्देशन दिएको छ ।
इरानको राष्ट्रिय सुरक्षा परिषद्ले त्यहाँका बासिन्दाहरूलाई तेहरान छोड्न भनेको हो ।
परिषद्ले भनेको छ, ‘परिस्थितिका कारण, तपाईं सकेसम्म शान्त रहनुस् । यदि तपाईं सक्षम हुनुहुन्छ भने अन्य ठाउँ र सहरहरूमा जानुपर्ने हुनसक्छ ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।