काठमाडौँ – स्वास्थ्य सेवा विभागकी तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रालगायत प्रतिवादीको भ्रष्टाचार मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको छ ।
आइतबार (माघ २५) विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासमा सुनुवाइ सुरु भएको हो ।
अहिले अख्तियारका तर्फबाट सरकारी वकिलले बहस सुरु गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।