• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ २४, २०८३ Wed, Sep 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

नाइजेरियामा नरसंहारपछि सेना तैनाथ

64x64
नेपाल लाइभ बिहीबार, माघ २२, २०८२  १७:१९
1140x725

एजेन्सी– नाइजेरियाको क्वारा राज्यमा बन्दुकधारीहरूले १६२ जनाको हत्या गरेपछि राष्ट्रपति बोला अहमद टिनुबुले तत्काल सेनाको बटालियन तैनाथ गर्दै देशको सुरक्षा व्यवस्था सुदृढ पार्ने आदेश दिएका छन्।

मङ्गलबार राति वोरो गाउँमा भएको आक्रमण सेनाको कारबाहीपछि भएको हो। 

सेनाले यस क्षेत्रमा ‘आतङ्कवादी तत्वहरू’ विरुद्ध कारवाही गरेको थियो। बन्दुकधारीहरूले पसल र परम्परागत शासकको घरमा आगो लगाएको थिए र घाइतेहरू झाडीमा भागेको रेडक्रसका क्वारा राज्य सचिव बाबोमो आयोदेजीले बताए।

आयोदेजीका अनुसार मृतकको संख्या हाल १६२ पुगेको छ र थप शवहरूको खोजी जारी छ। प्रहरीले आक्रमणको पुष्टि गरेको छ, तर हताहतको संख्या स्पष्ट छैन। प्रारम्भिक तथ्याङ्कअनुसार स्थानीय सांसद साईदु बाबा अहमदले ३५–४० जनाको मृत्यु भएको बताए, तर घाइतेहरू भागेका कारण अझै शव फेला पर्ने सम्भावना रहेको थियो। क्वारा राज्यका गभर्नर अब्दुल रहमान अब्दुल रजाकले मृतकको संख्या ७५ जना रहेको बताएका थिए।

ग्रामीण क्षेत्रमा आक्रमणपछि प्रायः विवरण द्वन्द्वात्मक देखिन्छन्। कुनै पनि समूहले जिम्मेवारी लिएको छैन तर राज्य सरकारले ‘आतङ्कवादी कोषहरू’ लाई दोष दिएको छ भने टिनुबुले बोको हराम जिहादी समूहलाई आक्रमणको जिम्मेवार ठहराएका छन्। नाइजेरियाका केही भागहरू गाउँ लुट्ने, अपहरण र फिरौतीमा संलग्न सशस्त्र गिरोह, अन्तर–साम्प्रदायिक हिंसा र उत्तरमा सक्रिय जिहादी समूहबाट प्रभावित छन्।

Ncell 2
Ncell 2
nimb
nimb

सेना तैनाथ गर्दै राष्ट्रपति टिनुबुले जिहादीहरूको विचारधारालाई अस्वीकार गर्ने गाउँलेहरू विरुद्ध गरिएको ‘जङ्गली आक्रमण’ को निन्दा गरे। राष्ट्रपतिको विज्ञप्तिमा आक्रमणकारीहरूले समुदायका सदस्यहरूको हत्या गरेकामा टिनुबुले आक्रोश व्यक्त गरे।

मङ्गलबार साँझ ६ बजे (१७०० जिएमटी) बन्दुकधारीहरूले वोरोमा आक्रमण गर्दै पसल र राजाको दरबारमा आगो लगाएको सांसद अहमदले बताए। संयुक्त राष्ट्र सुरक्षा प्रतिवेदनअनुसार उत्तरी कात्सिना राज्यमा छुट्टै आक्रमणमा हवाई सेनाको कारबाहीमा २७ जना ‘आतङ्कवादी’ मारिए, तर २३ सर्वसाधारणको मृत्यु भएको शङ्का गरिएको छ।

वोरोमा परम्परागत राजाको ठेगाना अज्ञात रहेको थियो, तर रेडक्रसका अधिकारीले उनलाई अल्हाजी सालिहू उमरको रूपमा नामकरण गरेका थिए। नाइजेरियामा धेरै परम्परागत राजा, अमिर र शासकहरू छन्, जसले राजनीतिक कार्यालय नराखे पनि ठूलो स्थानीय र सांस्कृतिक प्रभाव राख्छन्।

सेनाले जिहादी र सशस्त्र डाकुहरू विरुद्ध कारबाही बढाएको छ। गत महिना सेनाले क्वारा राज्यमा ‘आतङ्कवादी तत्वहरू विरुद्ध निरन्तर समन्वित आक्रामक कारबाही’ सुरु गरेको थियो र स्थानीय मिडियाका अनुसार सेनाले १५० डाकुहरूलाई सुरक्षा खतरा सिर्जना गर्न नसक्ने अवस्थामा पुर्‍याएको छ। सेनाले जनवरी ३० मा जारी विज्ञप्तिअनुसार, सुरक्षा बलका दुर्गम शिविरमा आक्रमण गर्दै परित्याग भएका शिविर र रसदको स्रोत नष्ट गरेको छ।

गत वर्ष जिहादी आक्रमण बढेका थिए। अल–कायदा सम्बद्ध समूह जेएनआइएमले क्वारा राज्यको पहिलो आक्रमणको जिम्मेवारी लिएको थियो र यस समूहको सञ्चालन नाइजेरियाको उत्तरी सीमा नाइजेरमा आधारित छ। अनुसन्धानकर्ता ब्रान्ट फिलिपका अनुसार, पछिल्लो छापा जेएनआइएमले अक्टोबरमा आक्रमण गरेको साइट नजिकै भएको थियो, जसले जेएनआइएम र बोको हरामबीच ‘प्रत्यक्ष ओभरल्याप’ र ढिलो गठबन्धन रहेको सङ्केत दिन्छ।

सुरक्षा समस्याहरूको प्रतिक्रियामा क्वारा राज्यले केही क्षेत्रमा कफ्र्यू लागू गरेको छ र विद्यालयहरू धेरै हप्ताका लागि बन्द राखेको थियो। पछि सोमबार खोल्न आदेश दिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाइजेरियाली इसाईहरूको ‘नरसंहार’ भएको आरोप लगाएपछि देशको असुरक्षा विषयमा गहिरो जाँच भइरहेको छ। तर नाइजेरियाली सरकार र स्वतन्त्र विज्ञहरूले यस दाबीलाई अस्वीकार गर्दै देशको हिंसामा इसाई–मुस्लिम दुवै मारिएका र प्रायः भेदभाव बिना नै भएको बताएका छन्।

प्रकाशित मिति: बिहीबार, माघ २२, २०८२  १७:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जेनजी पुस्तासँग गरेको सहमति तत्काल कार्यान्वयन गर्न सांसद यादवको माग
दार्चुलाका पाँच बेपत्ताको अवस्था तत्काल पत्ता लगाइयोस् : ठगुन्ना
सत्ता जोगाउने होइन, नागरिकको ज्यान जोगाउने सरकारको पहिलो दायित्व हो : कांग्रेस
सम्बन्धित सामग्री
राष्ट्रसंघको ८१औँ महासभा सुरु: ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ ‘विश्वासको पुनर्स्थापना, रूपान्तरणको व्यवस्थापन: सबैका लागि काम गर्ने संयुक्त राष्ट्रसंघ’ भन्ने नारासहित करिब २० दिन चल्ने महासभाको... बुधबार, भदौ २४, २०८३
इरानसँग युद्ध जिते तेल सस्तो हुने ट्रम्पको दाबी ट्रम्पले मध्यपूर्वमा जारी सैन्य कारबाहीका कारण ऊर्जा लागत बढेको उल्लेख गर्दै युद्धपछि बजार स्थिर हुने बताए । उनले इरानलाई आणविक हतिय... मंगलबार, भदौ २३, २०८३
चार अर्ब डलर बढीको टेलिस्कोप ‘रोमन’, जसले डार्क इनर्जी र डार्क म्याटरको प्रभाव पत्ता लगाउनेछ प्रक्षेपणको सातौँ दिन सोमबारसम्म रोमन पृथ्वीबाट करिब ७ लाख ३ हजार किलोमिटर टाढा पुगेको छ। अहिले यसको मुख्य एन्टेना, भाइजरलगायत उपकरण... सोमबार, भदौ २२, २०८३
ताजा समाचारसबै
जेनजी पुस्तासँग गरेको सहमति तत्काल कार्यान्वयन गर्न सांसद यादवको माग बुधबार, भदौ २४, २०८३
दार्चुलाका पाँच बेपत्ताको अवस्था तत्काल पत्ता लगाइयोस् : ठगुन्ना बुधबार, भदौ २४, २०८३
सत्ता जोगाउने होइन, नागरिकको ज्यान जोगाउने सरकारको पहिलो दायित्व हो : कांग्रेस बुधबार, भदौ २४, २०८३
रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन बुधबार, भदौ २४, २०८३
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
हयातको सानदार शतकसँगै नेपाललाई विशाल लक्ष्य मंगलबार, भदौ २३, २०८३
माइतीघरमा युवतीले गरिन् आत्मदाह प्रयास, उद्धार गरी ट्रमा सेन्टर पठाइयो मंगलबार, भदौ २३, २०८३
धर्मको आडमा धन्दा चलाउने आरोप लाग्दै आएका विवादास्पद पात्रलाई मञ्चमा राखेर गृहमन्त्रीले दिए पुराना दललाई चेतावनी मंगलबार, भदौ २३, २०८३
जलेको घर बालकोटबाट ओलीले सम्बोधन गर्ने बुधबार, भदौ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? नेपाल लाइभ
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
जेनजी आन्दोलनको एक वर्ष : परिवर्तन भयो त? नेपाल लाइभ
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्