Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा

64x64
नेपाल लाइभ बिहीबार, माघ १, २०८२  २०:२१
1140x725

काठमाडौं– एक वर्षमा देशभर करिब २२ सेवाग्राहीले योग सेवा लिएका छन्। आर्थिक वर्ष २०८१/८२ मा देशभरका आयुर्वेद स्वास्थ्य संस्थाहरुबाट २१ लाख ९० हजार सेवाग्राहीहले योग सेवा लिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनाएको छ। 

विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवा अन्तर्गत योगलाई समावेश गरेकोले देशभरका सबै आयुर्वेद स्वास्थ्य संस्थाहरुबाट नियमित रुपमा प्रदान गर्दै आएको छ।

योगलाई नागरिकको जीवन पद्धती बनाउने उद्देश्यले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले विशेष प्राथमिकताका साथ सेवा विस्तार गरिरहेको महानिर्देशक डा यादवको दाबी छ। नयाँ पुस्तामा योगको महत्व पुर्याउन विभागले विद्यालयस्तरमै योग सेवा प्रवर्धन कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसले विद्यार्थीहरुको शारीरिक विकास र मानसिक एकाग्रता बढाउन महत्वपूर्ण भूमिका खेलेको डा यादव बताउँछन्। 

देशभरका ७ सय ५३ वटै स्थानीय तहमा नागरिक आरोग्य सेवा केन्द्रहरु मार्फत आधारभूत स्वास्थ्य सेवा अन्तर्गत योग सेवा नियमित रुपमा प्रदान हुँदै आएको छ। 

योग सेवाका लागि प्रत्येक जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रहरुले नागरिकलाई योग सेवा दिदैं आइरहेको छ। आयुर्वेदको सेवा नभएको स्थानमा पनि नागरिक आरोग्य सेवा केन्द्रमार्फत अभियानकर्ताको सहयोगमा योग सेवा  प्रदान गरिएको महानिर्देशक डा यादव बताउँछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

नेपालको संघीय संरचना अनुसार आधारभूत स्वास्थ्य सेवाको व्यवस्थापन र सञ्चालनको मुख्य अधिकार स्थानीय तहमा निहित छ। योग सेवालाई प्रत्येक नागरिकको पहुँचमा पुर्याउन ७ सय ५३ वटै स्थानीय तहले आफ्नो कार्यक्षेत्र भित्रका स्वास्थ्य संस्थाहरूबाट अनिवार्य रूपमा योग सेवा प्रदान गर्नु अपरिहार्य देखिएको छ।

प्रत्येक वर्ष माघ १ मा मनाईन्छ योग दिवस 
प्रत्येक वर्ष माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रुपमा मनाउने गरिएको छ। योग केवल व्यायाम मात्र नभई जीवन जिउने कला र पद्धति पनि हो भन्ने सचेतना जगाउनका लागि यो दिवस मनाउने गरिएको हो। यसवर्षको योग दिवसको नारा स्वस्थ्य समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग भन्ने रहेको छ। 

यस वर्षको योग दिवस संघीय, प्रदेश र स्थानीय स्तरमा विभिन्न चेतनामूलक कार्यक्रमहरु सञ्चालन गरेर मनाइएको महानिर्देशक यादव बताउँछन्। उनका अनुसार माघ त गते बिहान स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय तथा विभिन्न योग संस्थारुमा प्रभातफेरी तथा मुल समारोहको आयोजना गरिएको थियो। साथै विभिन्न योग शिविरहरु, अन्तरक्रिया तथा प्रवचन तथा विद्यालयस्तरमा विभिन्न चेतनामुलक कार्यहरु गरेर यो दिवस मनाइएको उनले जानकारी दिए। 

Xtrem
Xtrem

योगले प्रदान गर्ने मानसिक शान्ति र सकारात्मक उर्जाले विश्व शान्तिका लागि समेत मार्गप्रशस्त गर्न सक्ने विश्वास लिइन्छ। नेपालमा नसर्ने रोगको भार बढ्दैं जाँदा योगले उपचारात्मक क्षेत्रमा राज्यको भारलाई कम गराउन सहयोग गर्ने आयुर्वेद चिकित्सक डा वंशदीप शर्मा खरेल बताउँछन्। योग रोग प्रतिरोधी क्षमता बढाउनुका साथै रोग लाग्नै नै नदिन उपयोगी हुने उनको भनाई छ।  

आयुर्वेद कार्यक्रममा वार्षिक १ अर्ब ४० करोड बजेट 
सरकारले समग्र आयुर्वेद क्षेत्रका लागि यस वर्ष १ अर्ब ४० करोड बराबरको बजेट विनियोजन गरेको छ। आवश्यकताका आधारमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले शीर्षक अनुसार बजेट विनियोजन गर्छ। त्यसमा करिब ३० करोड बराबरको बजेट आधारभूत स्वास्थ्य सेवा प्रवाहमा खर्च हुने गरेको महानिर्देशक डा यादवले जानकारी दिए।

स्वास्थ्यमा योगको महत्व
बढ्दो आधुनिक जीवनशैलीका कारण नसर्ने रोगहरू र मानसिक स्वास्थ्य ठुलो चुनौतीको रूपमा देखा परेका छन्। योगका विभिन्न फाइदाहरु छन् :

१. योगले नसर्ने रोगहरू (उच्च रक्तचाप, मधुमेह, मोटोपना आदि) को नियन्त्रण र व्यवस्थापनमा सहयोग गर्छ। 
२. तनाव कम गरी मानसिक स्वास्थ्य संवर्धनमा महत्वपूर्ण भूमिका खेल्छ। 
३. शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गरी स्वस्थ समाज निर्माणमा मद्दत पुर्याउँछ।

प्रकाशित मिति: बिहीबार, माघ १, २०८२  २०:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशन : आज मतदान भएन, भोलि बिहान ७ बजेबाट हुने
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु
क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ : मन्त्री पोखरेल
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणमा गैरप्राथमिक आयोजनाको बजेट लगाइने बिहीबार, असोज २२, २०८३
कांग्रेस महाधिवेशन : आज मतदान भएन, भोलि बिहान ७ बजेबाट हुने बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ : मन्त्री पोखरेल बिहीबार, असोज २२, २०८३
भक्तपुरमा ट्याक्सी चालकलाई लुटपाट गर्ने चार जना पक्राउ बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्