• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, साउन ११, २०८३ Mon, Jul 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

अनि मात्र हरेक कुरामा सुन्दर हुनेछ मेरो देश

64x64
नेपाल लाइभ शनिबार, असोज २७, २०७५  ०२:५१
1140x725

विश्वमै सुन्दर देश नेपाल। प्राकृतिक सुन्दरताले भरिपूर्ण, वास्तवमा कोईलाखानी भित्रको हीरा नै हो मेरो देश। सगरमाथाको उचाईले विश्वमा परिचित, गौतमबुद्धको जन्मस्थलको पवित्रताले आफ्नो छुट्टै पहिचान बनाउन सफल मेरो देश, साँच्चै महान् छ। 

_x000D_ _x000D_

प्राकृतिक स्रोतसाधनले भरिपूर्ण, विश्वमै जलस्रोतको दोस्रो धनी अनि हरियो वनले भरिएको मेरो देश। हिमाल, पहाड, तराईजस्ता भौगोलिक विविधताले भरिपूर्ण छ, आफैंमा परिपूर्ण छ मेरो देश। 

_x000D_ _x000D_

यति सुन्दर देश विकास, न्याय अनि सुशासनको अभावले वास्तवमा नै खोक्रो भईरहेको छ। व्याप्त बेरोजगारी समस्याका कारण हजारौं युवा खाडीमा काम गर्न बाध्य छन्। कुशासन, अन्याय, कानुनको कमजोर कार्यान्वयन र नेतृत्वको पछाैटे मानसिकताका कारण शिक्षा र सीप भएको वौद्धिक जनशक्ति विदेश पलायन हुने क्रम जारी छ।

_x000D_ _x000D_

अस्पतालमा आकस्मिक सेवा पाउनदेखि लिएर सरकारी कार्यालयमा नियम, कानूनमा किटान भएका सेवा पाउन पनि मुस्किल छ मेरो देशमा अहिले। जसको शक्ति, उसको भक्ति अनि उसैका भजन कीर्तन। सार्वजनिक पदको पगरी गुथेका पदाधिकारीको कार्यशैली, भ्रष्टचारी प्रवृत्ति अनि व्यक्तिवादी मानसिकताले आम सर्वसाधरणलाई दैनिक कार्य गर्न पनि मुस्किल छ।

_x000D_ _x000D_

सार्वजनिक यातायातमा वृद्धा र गर्भवती महिलालाई सिट नछाडी ढस्मस्एिका ‘महिलाका लागि आरक्षित सिट’मा बसेका महिला देख्दा आफैंलाई लाज लागेर आउँछ। अनि वृद्ध र अशक्त बसेको सिट पनि यो ‘महिला सिट हो’ भन्दै आउने भर्खरै बीस कटेका महिलावर्ग देख्दा साच्चै मेरो देशमा मानवता हराउँदै गएछ भन्ने भान हुन्छ। आम मानिसमा नैतिकता सक्किएर दानवीय प्रवृति हाबी हुुँदै गएको देख्दा लाग्छ, यहाँ सरकार मात्र हैन चेतनास्तर अब सक्कियो। 

_x000D_ _x000D_

मिटरमा जान नमान्ने ट्याक्सी, खुद्रा नभएर बढी दिनुपर्‍यो भने फिर्ता नदिने प्रवृति भएका ट्याक्सी चालकहरु पनि मेरै देशमा छन्। छोटो दुरीमा जान नमान्ने, गाह्रो अप्ठ्यारो परेका बेला दोब्बर र तेब्बर भाडा माग्ने प्रवृत्ति स्थापित भइसकेको छ मेरो देशमा।

_x000D_ _x000D_

दूधे सन्तानलाई बेलुका खुवाउनकै लागि दिनभर ठेला डुलाएर हिँड्ने मानिुका सामान छरप्रष्ट पारी फालिदिने नगर प्रहरी, पद र पावर रवाफ देखाउने सरकारी प्रशासन अनि उसका कर्मचारी, अपराधी लुकाउने प्रहरी, प्रमाण नष्ट गर्ने प्रहरी, साच्चिकै ‘रक्षक’ नै ‘भक्षक’ भए मेरो देशमा न्याय र सदाचार कहिले आउने? 

_x000D_ _x000D_

घरेलु हिंसा, यौनजन्य हिंसालगायत अन्य अपराध दिन प्रतिदिन बढेका बढ्यै छन्। पुरुषप्रधान संस्कारले नारीलाई कमजोर बनाएको बनाएकै छ। एक जना मानिसको न्यायका लागि सारा जनता सडकमा उत्रिनुपर्ने यो कस्तो परिस्थिति? जसलाई पर्‍यो उसलाई जीवनभरको पीडा त हुने नै भयो तर क्षणभर पनि पीडितलाई सान्त्वना र न्याय दिन नसक्ने यो कतिसम्म नालायक सरकार हँ? 

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

यौन हिंसा, बलात्कार र हत्या जस्ता अपराध गर्नेलाई संरक्षण अनि आफ्नो रोजीरोटीलाई सडक छेउमा सानातिना व्यापार गर्नेलाई कारबाही? ‘सानालाई ऐन ठूलालाई चैन’ यही रहेछ।
_x000D_  
_x000D_ मान्छे मार्ने चालकलाई छुट, अनि बचाउन प्रयास गर्ने स्वास्थ्यकर्मीलाई अपराधी सावित गर्ने कानुन। सही काम गर्नेलाई गाली, गलत गर्नेलाई मानपदवी र सम्मान, अस्ति भखैरै फेरि प्रमाणित गरेर देखियौ सरकार। मेरो देशमा मानवता र न्याय कुन कुनामा थन्किएका छन्, थाहा छैन। 

_x000D_ _x000D_

कानुन बलियो बनाएर मात्र के गर्नु, लागू गर्नेहरु नै गलत छन् भने। मानवता, सदाचार अनि सुुशासनका लागि अब पनि थालनी नगर्ने हो भने वृद्ध–वृद्धा अनि दानवीय प्रवृति हाबी नभएका बाहेक सम्पूर्ण जनशक्ति आश्रित भएर विदेसिने छन्। 

_x000D_ _x000D_

छिमेकी राष्ट्रहरु विकासका गगन चुम्दै छन्। हामी भने भएका विकासलाई पनि ओरालोतिर धकेल्दै छौं। देशको अस्तव्यस्त नियम–कानुन, प्रशासन र सरकार यसमा जिम्मेवार छ। 

_x000D_ _x000D_

गल्ति गर्नेले सजाय पाउन्, मान्छेले मान्छेलाई माया अनि सद्भाव राखुन्, देशमा नियम कानुन लागू होस्, न्यायका लागि रोई कराई सडकमा आउनुपर्ने वा अनशन नै बस्नुपर्ने बाध्यता हराओस्, देशमा विकास होस्। अनि भौगोलिक रुपले मात्र होईन, हरेक कुरामा अझ सुन्दर हुनेछ मेरो देश। 

_x000D_ _x000D_

फुल फुल्छ, झर्छ, फूल्ने र झर्ने क्रम चलिरहन्छ। मानव जीवनको चक्र पनि हो। हामी पनि जन्मेपछि मर्छौं तर बाँचुन्जेल सदाचार, सद्भाव अनि मानवतामा बाँधिएर बाँचौं। कसैका कमजोरीको क्षणिक फाईदा उठाएर भाग्ने अपराधीलाई राज्यले संरक्षण नगरोस्। आज अरुलाई भोली आफूलाई आईपर्न सक्ने संवेदनशील विषयमा सबैको ध्यान जाओस्् अनि हराएको मानवता, सदाचार र सुशासन फर्किएर आओस्।

प्रकाशित मिति: शनिबार, असोज २७, २०७५  ०२:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमबीएस प्रश्नपत्र सार्वजनिक गर्ने आरोपमा एक जनाको नाम सार्वजनिक, सीआईबीको अनुसन्धान जारी
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने, यस्तो छ कार्यक्रम तालिका
सरकार र डा. गोविन्द केसीका प्रतिनिधिबीच वार्ता सुरु
सम्बन्धित सामग्री
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले देशमा आपतकाल घोषणा गर्दै भारतलाई खुला जेलजस्तै अवस्थामा पुर्‍याइन्। आखिर आपतकाल कसरी घोषणा भ... शनिबार, साउन ९, २०८३
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन रावणका दश शिरलाई धेरैले मानवका दश अवगुणको प्रतीक मान्छन्। ती हुन्, काम, क्रोध, लोभ, मोह, मद (घमण्ड), मत्सर, अहंकार, स्वार्थ, अन्याय... सोमबार, असार २९, २०८३
नेपालको राजनीतिमा जवाफदेहिताको संकट फरक समय, फरक दल र फरक पात्र भए पनि विवादको व्यवस्थापन गर्ने तरिका भने आश्चर्यजनक रूपमा समान देखिन्छ। आरोप लाग्ने, छानबिन समिति बन्ने... शुक्रबार, जेठ २९, २०८३
ताजा समाचारसबै
एमबीएस प्रश्नपत्र सार्वजनिक गर्ने आरोपमा एक जनाको नाम सार्वजनिक, सीआईबीको अनुसन्धान जारी आइतबार, साउन १०, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने, यस्तो छ कार्यक्रम तालिका आइतबार, साउन १०, २०८३
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा आइतबार, साउन १०, २०८३
सरकार र डा. गोविन्द केसीका प्रतिनिधिबीच वार्ता सुरु आइतबार, साउन १०, २०८३
तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने आइतबार, साउन १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कक्रोज जनता पार्टीको आन्दोलन समाप्त शनिबार, साउन ९, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने, यस्तो छ कार्यक्रम तालिका आइतबार, साउन १०, २०८३
भारतमा धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी आइतबार, साउन १०, २०८३
तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने आइतबार, साउन १०, २०८३
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा आइतबार, साउन १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्