काठमाडौं– नेपाली कांग्रेस सुनसरीले क्षेत्र नम्बर ४ बाट पूर्व मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि सिफारिस गरेको छ ।
क्षेत्र नम्बर चार बाट कार्कीसहित गफार अन्सारी, डिल्ली कार्की र डा अबुल हुसेन अन्सारी सिफारिस भएका हुन् ।
यस्तै सुनसरीकै क्षेत्र नम्बर १ मा उमेश थापा, विनोद राई, मिनबहादुर विश्वकर्मा र माधव घिसिङ सिफारिस हुँदा क्षेत्र नम्बर २ मा राजीव कोइराला, राजीव ढुंगाना र सिताराम मेहता परेका छन्। क्षेत्र नम्बर ३ मा विजयकुमार गच्छदार र वेद गच्छदारको नाम छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।