काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न पुगेकी छिन् ।
सुरक्षा स्रोतका अनुसार, सिंहदरबारमा मन्त्रिपरिषद् बैठकलगत्तै उनी राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेकी हुन् ।
उनीहरूबीच अहिले छलफल भइरहेको स्रोतले बताएको छ ।
समसामयीक राजनीति, फागुन २१ म तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाका बारेमा राष्ट्रपति र प्रधानमन्त्रीबीच कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।