काठमाडौं– मन्त्रिपरिषद्को सोमबारको बैठकले १८ निर्णय गरेको छ । सञ्चारमन्त्री जगदीश खरेलले आज पत्रकारमाझ ती निर्णय सार्वजनिक गरेका छन् ।
सोमबारको बैठकले आन्दोलनमा मारिएका पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।
यी हुन् निर्णयहरु


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।