काठमाडौं– मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अहिले बैठक बसिरहेको हो ।
आजको बैठकले निर्वाचन कानुनसम्बन्धी केही महत्त्वपूर्ण निर्णय गर्ने सम्भावना छ । सरकारले २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचनको मिति तय गरेर तयारी अगाडि बढाइसकेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।