काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ ।
ललितपुरको धोबिघाटमा केहीबेरदेखि बैठक जारी छ ।
कांग्रेसमा विशेष महाधिवेशनको विषयमा मतभेद हुँदा सहमति जुट्न सकेको छैन ।
केन्द्रीय समिति बैठकमा महाधिवेशनबारे बहस भएको थियो । एकथरीले तत्कालै विशेष महाधिवेशनको माग गरिरहेका छन् भने एकथरी नियमित महाधिवेशनको पक्षमा छन् ।
सोही विषयमा थप छलफलका लागि केन्द्रीय कार्यसमिति सदस्यहरू जुटेका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।