• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक २५, २०८२ Tue, Nov 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कहाँ पुग्याे खुर्सीद हत्याकाे अनुसन्धान?

64x64
नेपाल लाइभ बिहीबार, असोज २५, २०७५  ००:३९
1140x725

इटहरी- खुर्सीद आलम हत्या भएको १ महिना पूरा हुन लागेको छ।  गत असोज ४ गते विद्यालयको छलफल सकेर घर फर्केने क्रममा घर नजिकै आलमको हत्या भएको थियो। सुनसरीको हरीनगरा गाउँपालिकास्थित भुटाहा बजारमा मध्यान्हको समयमा आलमको हत्या भएको थियो। हत्या लगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीले अपराधीको खोजीकार्य तीव्र पारेको बताएको थियो। भारतको सरकारी पक्षबाट नै खुर्सीदको हत्या भएको अनुमान गरिँदै आएको छ। 

_x000D_ _x000D_

हत्याकाण्ड अझैसम्म रहस्यकै गर्भमा छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र नेपाल प्रहरीले छुट्टाछुट्टै समिति गठन गरेर अनुसन्धान गरिरहेको भएपनि अपराधी फेला पार्न प्रहरी अझैसम्म सफल हुन सकेको छैन।

_x000D_ _x000D_

अनुसन्धान प्रक्रिया चलिहरकोले हतारमा अहिल्यै केही भन्न मिल्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख राजन अधिकारी बताउँछन्। ‘नेपाल प्रहरी र अनुसन्धान ब्युरोको विशेष टोलीले आ–आफ्नो तरिकाले अनुसन्धान भइरहेकोले अपराधी पत्ता लाग्नेछ। तर अहिल्यै केही भन्न मिल्ने अवस्था छैन’ उनले भने। 

_x000D_ _x000D_

के गर्‍यो सरकारले?
_x000D_ हत्या भएको केही दिनमै नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा बादलले आलमको परिवारलाई १० लाखको चेक थमाउँदै खुर्सीदलाई सहिद घोषणा गरे। आलमको घरमै आएर उनले कुनै पनि हालतमा हत्यारा पत्ता लगाइछाड्ने विश्वास दिलाए। माटोमुनि पसेर होस् या सात समुद्र पारी गएर नै किन नहोस् हत्यारा पत्ता लागेरै छाड्ने उनले वचन दिए। 

_x000D_ _x000D_

Ncell 2
Ncell 2
_x000D_ _x000D_

गृहमन्त्रीको भनाइ र प्रशासनको अनुसन्धानको तरिकाले हत्यारा पत्ता लाग्न सक्ने देखिँदैन। आलमको हत्या भएको स्थानदेखि भारतीय भूमि पुग्न २० किलोमिटर मात्रै दुरी पार गर्नुपर्छ। त्यस बीचमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी ३ वटा प्रहरी बिट छन्। त्यति मात्र हैन, सीमाक्षेत्र नजिकै सशस्त्र प्रहरीको सीमा सुरक्षा बल पनि तैनाथ छ। तर पनि भारतीय अपराधीहरू निर्बाध रूपमा नेपाल प्रवेश गरी नेपालीमाथि ज्यादति गरिरहेकै छन्। 

_x000D_ _x000D_

के भन्छन् स्थानीय? 
_x000D_ यस विषयमा नेपाल सरकारले भारत सरकार समक्ष अपराधी पत्ता लगाउने कुनै पक्रिया नै अगाडी बढाएको छैन। प्रहरी प्रशासनको फितलो अनुसन्धानका कारण अपराधी फेला पर्नेमा शंका व्यक्त गर्छन्, नेपाल कम्युनिस्ट पार्टीका स्थानीय नेता महम्मद मुक्तर आलम। अहिले पनि सिमानामा प्रशासनको मिलेमतो रहेको उनको भनाइ छ। बारम्बार मुस्लिममाथिी हुने हमलाले नेपालमा मुस्लिम सुरक्षित नरहेको उनी बताउँछन्। 

_x000D_ _x000D_

खुर्सीद मुम्बई बम बिस्फोटमा संलग्न भएको भनी भारतीय पक्षले हत्या गरिएको हुन सक्ने अनुमान गरिएको थियो। उनी मुस्लिम दस्ता मर्काकाजु इस्ला स्टेटका केन्द्रीय सदस्य थिए। मुस्लिम धर्मको नाममा अपराधी संरक्षण गर्ने गिरोह रहेकोले उनको हत्या भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको थियो। यसभन्दा अघि पनि तत्कालीन इस्लामीक संघ नेपालका महासचिव फैजान अहमद, मिर्जा दिलसाथ बेगलगायत मुस्लिम धर्मका अगुवाहरूको हत्या भएको थियो। 

_x000D_ _x000D_

विगतका घटनाको विषयमा पनि प्रहरीले प्रारम्भिक अनुमानकै भरमा प्रतिवेदन बुझाएको कारण खुर्सीदको हत्या पनि सोहीअनुसारको बनाउन खोजिएको मुस्लिम नेता जाकीर हुसेनको भनाइ छ। आफूले प्रधानमन्त्रीदेखि नेकपाका अध्यक्ष पुष्पकमल दाहालसम्मलाई भेटेर घटनाको विषयमा जानकारी गराएको कारण पीडित परिवारले न्याय पाउनुपर्ने उनी बताउँछन्।

_x000D_ _x000D_

भुटाहाबासी मुस्लिमहरू यस घटनाले असुरक्षित महसुस हुन थालेको बताउँछन्। स्थानीय सकिल खानका अनुसार खुर्सीद आलमको हत्यापछि सिङ्गो गाउँ नै त्रासमा छ। प्रत्येक वर्ष हुने यस्ता खालका घटनाले सिंगो नेपालमा मुस्लिम समुदाय खतरामा रहेको उनको भनाइ छ। भारतले नेपाली नेताहरूमाथि नियन्त्रण जमाएको र सत्तासँगको प्रत्यक्ष प्रभाव पार्नाले हत्यारा पत्ता लाग्न सक्नेमा शंका हरेको उनी बताउँछन्।  

प्रकाशित मिति: बिहीबार, असोज २५, २०७५  ००:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कारागारबाट छुटेकै दिन पतिद्वारा पत्नीकाे हत्या
मधेश प्रदेश प्रमुख सुवेदी पदमुक्त
आज देशका सबै पालिकामा प्रदर्शन गर्दै एमाले
सम्बन्धित सामग्री
किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औं जयन्ती मनाइँदै विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो। किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा... मंगलबार, कात्तिक २५, २०८२
आज यस्तो छ दशभरको मौस आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। मंगलबार, कात्तिक २५, २०८२
महिलाको निम्ति महिला मञ्च नेपालको १६औं वार्षिक साधारण सभा र ८औं अधिवेशन सम्पन्न अधिवेशनले ३ सदस्यीय निर्वाचन समिति (संयोजक अधिवक्ता दलबहादुर धामी, सदस्यहरू पार्वती बस्नेत र रसना ढकाल) गठन गरी नयाँ ९ सदस्यीय कार्य... सोमबार, कात्तिक २४, २०८२
ताजा समाचारसबै
कारागारबाट छुटेकै दिन पतिद्वारा पत्नीकाे हत्या मंगलबार, कात्तिक २५, २०८२
मधेश प्रदेश प्रमुख सुवेदी पदमुक्त मंगलबार, कात्तिक २५, २०८२
आज देशका सबै पालिकामा प्रदर्शन गर्दै एमाले मंगलबार, कात्तिक २५, २०८२
रहेनन् धर्मेन्द्र, ८९ वर्षको उमेरमा निधन मंगलबार, कात्तिक २५, २०८२
बिहारमा दोस्रो चरणको निर्वाचन आज, साँझबाट बन्द नाका खुल्ने मंगलबार, कात्तिक २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु सोमबार, कात्तिक २४, २०८२
दानबहादुर कार्की ३३ औँ प्रहरी महानिरीक्षक नियुक्त सोमबार, कात्तिक २४, २०८२
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभ सिफारिस सोमबार, कात्तिक २४, २०८२
मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी पदमुक्त सोमबार, कात्तिक २४, २०८२
मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद हुँदा कर्मचारी समेत कुटिए सोमबार, कात्तिक २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु सोमबार, कात्तिक २४, २०८२
जाँचबुझ आयोगमाथि सर्वोच्चको गम्भीर प्रश्न: पूर्वाग्रहबारे लिखित जवाफ माग बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्