• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, चैत १, २०८२ Sun, Mar 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

निर्वाचन अगाडि नियमित महाधिवेशन हुनुपर्छ : डा.शेखर कोइराला

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक २१, २०८२  १३:३६
1140x725

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले परिस्थितिवश मङ्सिर मसान्तसम्म महाधिवेशन गर्न नसकिए पनि कुनै पनि हालतमा २०८२ पुस मसान्तसम्म सम्पन्न गरिसक्नुपर्ने बताएका छन्।

काठमाडौँमा उपलब्ध जिल्ला सभापति तथा पूर्वजिल्ला सभापतिहरूसँगको अनौपचारिक छलफलमा डा.कोइरालाले आगामी आम निर्वाचनभन्दा पहिले महाधिवेशन सम्पन्न गरी नयाँ र ताजा नेतृत्वमा निर्वाचनमा जानुपर्ने आवश्यकता औँल्याएका हुन्। 

‘आउँदो आम निर्वाचनभन्दा पहिले महाधिवेशन सम्पन्न गरी नयाँ र ताजा नेतृत्वमा चुनावमा जानुपर्छ,’ विशालनगरस्थित आफ्नो सम्पर्क कार्यालयमा आफूनिकट केन्द्रीय सदस्य र जिल्ला सभापतिहरूसँग शुक्रबार बिहानको भेटका क्रममा कोइरालाले भने।

१५ औं महाधिवेशन २०८२ मंसिर मसान्तभित्रै सम्पन्न गर्नुपर्ने विषयमा धेरै पहिलेदेखि नै आफूले बोल्दै आएको बताएका कोइरालाले अहिले समयको चाप, अवस्था आदिका कारण मंसिर मसान्तमा महाधिवेशन गर्न नसकिए कुनै पनि हालतमा २०८२ पुस मसान्तसम्म महाधिवेशन गरिसक्नुपर्ने बताए।

‘पुस मसान्तसम्मको तालिका बनाँउदा निर्वाचन आयोगको निर्वाचनले प्रकाशित गरेको तालिकासँग नबाझिने गरी बनाउनुपर्छ,’ उनले भने। केन्द्रीय समितिमा महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका छन्।

Ncell 2
Ncell 2

साथै कोइरालाले कांग्रेस अहिले एकतावद्ध, गम्भीर, जिम्मेवार, संयम भएर अघि बढ्नुपर्ने बताए।

‘पार्टीसँग सम्बद्ध सबैले राष्ट्र, जनता र लोकतन्त्रलाई प्राथमिकतामा राख्नुपर्छ,’ उनले भने, ‘विगतमा पार्टीले थुप्रै आरोह-अवरोह ब्यहोरेकोले आगामी दिनमा एकता नै बल हो भन्ने भावनानुसार एक हुनैपर्छ र कसैले पनि मेरो गोरूको बाह्रै टक्का भन्ने सोच राख्नु हुन्न।’

‘गुट, उपगुट र फुटको अन्त्य गर्न चाहन्छु।कोही कसैप्रति आग्रह-पूर्वाग्रह नराखी हामी अघि बढ्नै पर्छ,’ उनले भने, ‘देशभरका इमान्दार, निष्ठावान र निरन्तर क्रियाशील रहेका साथीहरूले पार्टीलाई बचाइरहनु भएको छ।’

उनले पार्टीका लाखौँ शुभेच्छुक र बाह्य सबै पक्षले अहिले कांग्रेसको निर्णय पर्खिरहेको बताए। असोज २८ गतेदेखि केन्द्रीय समिति बैठक सुरू भए पनि अहिलेसम्म महाधिवेशन कार्यतालिका पारित भएको छैन।

छलफलमा केन्द्रीय सदस्यहरू प्राडा.गोविन्दराज पोख्रेल र टेकप्रसाद गुरुङ पनि उपस्थित थिए। त्यस्तै मोरङ सभापति डिगबहादुर लिम्बू, रुपन्देही सभापति रामकृष्ण खाँण, नुवाकोट सभापति रमेश महत, खोटाङ सभापति विष्णु राई, चितवन सभापति राजेश्वर खनाल, सिन्धुलीको उज्ज्वल बरालसहित उपस्थित थिए।भेलामा गुल्मीका पूर्व सभापति त्रैलोक्यप्रसाद सेन, कास्कीका पूर्व सभापति यज्ञबहादुर थापासहितका नेताहरू पुगेका थिए।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२  १३:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कार्की आयोगको पूरा प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन
चुनावको समीक्षा प्रतिवेदन पठाउन कांग्रेसको निर्देशन
वनस्थलीमा रास्वपाको सचिवालय बैठक सुरु
सम्बन्धित सामग्री
कार्की आयोगको पूरा प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन उनीहरूले ‘कार्की आयोगको पूरा प्रतिवेदन खोइ’ भनेर प्रश्न गर्दै खबरदारी सभा आयोजना गरेका हुन् । सरकारले ५ असोजमा पूर्वन्यायाधीश गौरीबह... आइतबार, चैत १, २०८२
चुनावको समीक्षा प्रतिवेदन पठाउन कांग्रेसको निर्देशन पार्टीका महामन्त्रीहरू गुरु घिमिरे र प्रदीप पौडेलद्वारा जारी परिपत्रमा प्रदेश, जिल्ला कार्यसमिति तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार... आइतबार, चैत १, २०८२
वनस्थलीमा रास्वपाको सचिवालय बैठक सुरु स्वास्थ्य अवस्थाका कारण पार्टी सभापति रवि लामिछाने भर्चुअल तरिकाबाट बैठकमा जोडिएका छन् । आइतबार, चैत १, २०८२
ताजा समाचारसबै
कार्की आयोगको पूरा प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा प्रदर्शन आइतबार, चैत १, २०८२
चुनावको समीक्षा प्रतिवेदन पठाउन कांग्रेसको निर्देशन आइतबार, चैत १, २०८२
वनस्थलीमा रास्वपाको सचिवालय बैठक सुरु आइतबार, चैत १, २०८२
ग्यास अभावमा उपभोक्ता र वितरक दुवैतर्फको थुपार्ने मानसिकता जिम्मेवार : सचिव बुर्लाकोटी आइतबार, चैत १, २०८२
रविको मुद्दा फिर्ता निर्णयविरुद्धको पेसी सुवेदी र पोखरेलको इजलासमा आइतबार, चैत १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
कार्की आयोगले ओलीलाई दोषी देखाए मुलुक द्वन्द्वमा जाने महेश बस्नेतको चेतावनी शनिबार, फागुन ३०, २०८२
कांग्रेसले समानुपातिकतर्फका सांसदको नाम आइतबार टुंग्याउने शनिबार, फागुन ३०, २०८२
रवि लामिछानेको स्वास्थ्य अवस्थाका कारण रास्वपाको सचिवालय बैठक सर्‍यो शनिबार, फागुन ३०, २०८२
रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा आइतबार, चैत १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
भारत टी–२० विश्वकप च्याम्पियन आइतबार, फागुन २४, २०८२
८ निर्वाचन क्षेत्रको समानुपातिक मतगणना बाँकी, कहाँ कहाँ सकियो मतगणना ? सोमबार, फागुन २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्