काठमाडौं– नेपाल प्रगतिशील अभियानका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेट भएको छ।
विप्लवलाई भेट्न दुई नेता ललितपुरस्थित हरिसिद्धिमा रहेको उनकै घरमा पुगेका हुन्। तीन नेताबीच अहिले छलफल जारी रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।