काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ।
ललितपुर भनिमण्डलस्थित रामबाग महलमा केन्द्रीय कमिटी बैठक सुरु भएको हो।
जेन–जी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम, पार्टी महाधिवेशनलगायतका विषयमा टुंगो लगाउन एमालेले बैठक आह्वान गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।