• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक २५, २०८२ Tue, Nov 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

पानीबारे २५ रोचक तथ्य

64x64
नेपाल लाइभ बिहीबार, असोज २५, २०७५  ००:४५
1140x725
Ncell 2
Ncell 2

१. एक पिन्ट (५६८ मिलि)  बियर उत्पादन गर्न १ सय ५० लिटर पानी लाग्छ । 
_x000D_ २. विश्वका ७८ करोड मानिसहरु स्वच्छ पानीको अभावबाट पीडित छन् । 
_x000D_ ३. मानिसको मष्तिष्कमा ७० प्रतिशत पानी हुन्छ । 
_x000D_ ४. अस्वस्थ पानीले विश्वमा हरेक घन्टा २ सय बालबालिकाको ज्यान जाने गरेको छ ।
_x000D_ ५. मानिस खाना नखाई एक महिनासम्म बस्न सक्छ । तर पानी नखाई एक हप्तापनि बस्न सक्दैन ।
_x000D_ ६. एक टन स्टील उत्पादन गर्न ३ सय टन पानी चाहिन्छ । 
_x000D_ ७. अमेरिकीहरु ट्वाइलेट फ्लस गर्नमात्र दैनिक ५.७ अर्ब ग्यालेन पानी प्रयोग गर्छन् । 
_x000D_ ८. मानिसको शरीरको ६६ प्रतिशत पानीबाट बनेको हुन्छ । 
_x000D_ ९. नासाले चन्द्रमामा बरफको रुपमा पानीको अस्तित्व रहेको पत्ता लगाएको छ ।
_x000D_ १०. अमेरिकामा एक दिनमा ४ सय बिलियन ग्यालेन पानी प्रयोग हुन्छ ।
_x000D_ ११. विश्वको ७५ प्रतिशत भूभाग पानीले भरिएको छ । 
_x000D_ १२. मानिसलाई तिर्खा लागेको अवस्थामा उसको शरीरको कूल पानीको परिमाणमध्ये १ प्रतिशत कम भएको हुन्छ ।
_x000D_ १३. विश्वका ३३ प्रतिशत मानिसले बोत्तलको पानी प्रयोग गर्छन्, यसमा लगानी भएको पैसाको हिसाब गर्ने हो भने त्यो रकम ७८ करोड मानिसलाई स्वच्छ पानी उपलब्ध गराउन काफी हुन्छ । 
_x000D_ १४. मानव शिशुको शरीरमा गर्भको पहिलो महिनामा ९० प्रतिशत पानी हुन्छ भने जन्मँदा ७७ प्रतिशत हुन्छ ।
_x000D_ १५. मानिसले एक वर्षमा १ हजार लिटर पानी पिउन सक्छ । 
_x000D_ १६. तातो पानी चिसोभन्दा चाँडो जम्छ । 
_x000D_ १७. एक कप कफीका लागि हुने कफीको बियाँ उत्पादन गर्न २ सय लिटर पानीलाग्छ ।
_x000D_ १८. एउटा सर्ट र पाइन्ट बनाउन सकिने कपास उत्पादन गर्न १० हजार लिटर पानी लाग्छ । 
_x000D_ १९. विश्वमा पाइने पानीको ९७ प्रतिशत पानी नुनिलो अर्थात् प्रयोग गर्न नमिल्ने खालको छ ।
_x000D_ २०. एउटा उँटले १० मिनेटमा ३५ ग्यालेन पानी पिउन सक्छ । 
_x000D_ २१. अफ्रिकामा मात्र पानी संकलन गर्न ४० अर्ब घण्टा प्रयोग  हुने गरेको छ ।
_x000D_ २२. सन् २०२५ सम्ममा विश्वको आधा जनसंख्यामा पानीको अभाव हुने आँकलन गरिएको छ । 
_x000D_ २३. विश्व इतिहासमा सन् २०१२ सम्ममा पानीका कारण २ सय ६५ वटा युद्ध भएको रेकर्ड छ । 
_x000D_ २४. पृथ्वीमा सन्तुलित तापक्रम कायम हुने मुख्य कारण पानी हो । 
_x000D_ २५. विकासोन्मुख मुलुकमा ५० प्रतिशत पानी चुहावट भएरै सकिन्छ । 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०७५  ००:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कारागारबाट छुटेकै दिन पतिद्वारा पत्नीकाे हत्या
मधेश प्रदेश प्रमुख सुवेदी पदमुक्त
आज देशका सबै पालिकामा प्रदर्शन गर्दै एमाले
सम्बन्धित सामग्री
किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औं जयन्ती मनाइँदै विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो। किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा... मंगलबार, कात्तिक २५, २०८२
आज यस्तो छ दशभरको मौस आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। मंगलबार, कात्तिक २५, २०८२
महिलाको निम्ति महिला मञ्च नेपालको १६औं वार्षिक साधारण सभा र ८औं अधिवेशन सम्पन्न अधिवेशनले ३ सदस्यीय निर्वाचन समिति (संयोजक अधिवक्ता दलबहादुर धामी, सदस्यहरू पार्वती बस्नेत र रसना ढकाल) गठन गरी नयाँ ९ सदस्यीय कार्य... सोमबार, कात्तिक २४, २०८२
ताजा समाचारसबै
कारागारबाट छुटेकै दिन पतिद्वारा पत्नीकाे हत्या मंगलबार, कात्तिक २५, २०८२
मधेश प्रदेश प्रमुख सुवेदी पदमुक्त मंगलबार, कात्तिक २५, २०८२
आज देशका सबै पालिकामा प्रदर्शन गर्दै एमाले मंगलबार, कात्तिक २५, २०८२
रहेनन् धर्मेन्द्र, ८९ वर्षको उमेरमा निधन मंगलबार, कात्तिक २५, २०८२
बिहारमा दोस्रो चरणको निर्वाचन आज, साँझबाट बन्द नाका खुल्ने मंगलबार, कात्तिक २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु सोमबार, कात्तिक २४, २०८२
दानबहादुर कार्की ३३ औँ प्रहरी महानिरीक्षक नियुक्त सोमबार, कात्तिक २४, २०८२
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभ सिफारिस सोमबार, कात्तिक २४, २०८२
मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी पदमुक्त सोमबार, कात्तिक २४, २०८२
मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद हुँदा कर्मचारी समेत कुटिए सोमबार, कात्तिक २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु सोमबार, कात्तिक २४, २०८२
जाँचबुझ आयोगमाथि सर्वोच्चको गम्भीर प्रश्न: पूर्वाग्रहबारे लिखित जवाफ माग बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्