• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक २५, २०८२ Tue, Nov 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

गौतम विरुद्धमा सामाजिक सञ्जाल : ‘बामदेव नभए पार्टी लुलो हुन्छ, बामदेव भए पार्टी धुलो हुन्छ’

64x64
नेपाल लाइभ बुधबार, असोज २४, २०७५  ०७:२८
1140x725

काठमाडाैं– बर्दिया १ बाट पराजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य बामदेव गौतम काठमाडौं ७ बाट प्रतिनिधिसभा निर्वाचनमा भिड्न लागेपछि सामाजिक सञ्जाल उनको विरुद्धमा देखिएको छ। 

_x000D_ _x000D_

निर्वाचन आयोग र सुरक्षा निकायबाट हुने खर्चले प्रति निर्वाचन क्षेत्र १० करोड भन्दा बढी राज्यलाई व्ययभार पर्छ। लोकतन्त्रको उपहास, राज्य ढुकटीको दोहन, पराजित व्यक्तिको संसदमा आउनै पर्ने जिद्दी लगायतका कारणले सामाजिक सञ्जाल गौतमको ‘हर्कत’को विपक्षमा उत्रिएको हो। सञ्जालमा सर्वसाधारण, नागरिक समाज, प्रबुद्ध वर्ग, विपक्ष दलका नेता गौतमको कदमको विरोधमा उत्रिएका छन्। विपक्ष मतलाई साथ दिने कतिपय  नेकपा कार्यकर्ता पनि छन्।

_x000D_ _x000D_

नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई गौतम काठमाडौंमा पुनः उम्मेदवार बन्नु लोकतन्त्रको भ्रष्टिकरण देख्छन्। भट्टराईले खर्चिलो चुनावले आगामी दिनमा चरम राजनीतिक अनिष्टताको संकेत भएको उल्लेख गरेका छन्।

_x000D_ _x000D_

_x000D_ _x000D_

लेखक खगेन्द्र संग्रौला गौतमलाई संसदमा ल्याउन लागिएको प्रति रुष्ट छन्। संग्राैलाले बामदेवको इच्छालाई ‘देखिन, चिनिन, दम्भ प्रदर्शन गर्न र दौलत थुपार्न सत्ताको पद नै चाहिने?’ भन्दै प्रश्न गरेका छन्। गौतमको प्रयासलाई निर्लज्ज उदाहरण भनेका छन्।

_x000D_ _x000D_

_x000D_ _x000D_

अर्थविद् तथा अर्थमन्त्रालयका पूर्व सचिव रामेश्वर खनालले काठमाडौं ७ का जनताले भेडा नभएको पुष्टि गर्ने समय आएको बताएका छन्। उनले काठमाडौं ७ का नागरिकले सार्वभौम नागरिक भएको प्रमाणित गर्नुपर्ने दिन आएको उल्लेख गरेका छन्।

_x000D_ _x000D_

Ncell 2
Ncell 2
_x000D_ _x000D_

लेखक दिनकर नेपाल बामदेवलाई हराउनै पर्ने पक्षमा छन्। लोकतन्त्र टाउकेहरूको मनोमानी नभएको उल्लेख गर्दै उनी भन्छन्, ‘बामदेव हराउने अभियान सुरु गरौं।म अहिल्यै १० हजार हाल्न तयार छु।’

_x000D_ _x000D_

_x000D_ _x000D_

बौद्धिक वर्गका साथै नागरिक समाजबाट पनि गौतमको इच्छा विरुद्ध आवाज उठेको छ। व्यवसायी सनम चित्रकार लेख्छन् ‘मेरो बसाई ७ नम्बरमा पर्छ र मेरो भोट राख्ने क्षेत्र ८ मा। मलाई कुनै हालतमा ७ मा बामदेव विरुद्ध भोट राख्नु छ , केही छ उपाय?’

_x000D_ _x000D_

_x000D_ _x000D_

साहित्यकार तीर्थ प्रसाई तत्कालीन एमाले नेता मदन भण्डारीको भनाइ स्मरण गर्दै लेख्छन्, ‘बामदेव पार्टीमा नभए पार्टी लुलो हुन्छ, बामदेव पार्टीमा भए पार्टी धुलो हुन्छ।’

_x000D_ _x000D_

_x000D_ _x000D_

बर्दिया क्षेत्र नम्बर–१ का कांग्रेस उम्मेदवार सञ्जय गौतमले ४४ हजार ८ सय २९ मत प्राप्त गरी विजयी हुँदा गौतमले  ४४ हजार ७६ मत प्राप्त गरी पराजित भएका थिए। नेपाली कांग्रेसका ‘लो लेभल’का गौतमले ‘हेभिवेट’ तत्कालीन एमालेका नेता गौतमलाई हराएका थिए।

_x000D_ _x000D_

कांग्रेसका जिल्ला सभापति निर्वाचनमा गौतमले हारमा चित्त बुझाउनु परेको थियो। जबकी स्थानीय तहको निर्वाचन मूल्यांकन गर्दा तत्कालीन एमाले र माओवादी केन्द्र कांग्रेस भन्दा करिब ३१ हजार मतले अघि थिए।

प्रकाशित मिति: बुधबार, असोज २४, २०७५  ०७:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चुनावअघि विशेष महाधिवेशन गर्न ज्ञानेन्द्रबहादुर कार्कीको प्रस्ताव
सिँचाइ र ऊर्जाका १६ आयोजना राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत
जेन–जी आन्दोलनपछि क्षतिग्रस्त महत्वपूर्ण संरचनाको पूननिर्माण दुई महिनापछि सुरु गर्छौ: अर्थमन्त्री खनाल
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
चुनावअघि विशेष महाधिवेशन गर्न ज्ञानेन्द्रबहादुर कार्कीको प्रस्ताव मंगलबार, कात्तिक २५, २०८२
सिँचाइ र ऊर्जाका १६ आयोजना राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत मंगलबार, कात्तिक २५, २०८२
जेन–जी आन्दोलनपछि क्षतिग्रस्त महत्वपूर्ण संरचनाको पूननिर्माण दुई महिनापछि सुरु गर्छौ: अर्थमन्त्री खनाल मंगलबार, कात्तिक २५, २०८२
मधेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता मंगलबार, कात्तिक २५, २०८२
दिल्ली कार विस्फोट: फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु मंगलबार, कात्तिक २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु सोमबार, कात्तिक २४, २०८२
दानबहादुर कार्की ३३ औँ प्रहरी महानिरीक्षक नियुक्त सोमबार, कात्तिक २४, २०८२
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभ सिफारिस सोमबार, कात्तिक २४, २०८२
मधेशमा तीन मन्त्री नियुक्त, राप्रपा पनि सहभागी सोमबार, कात्तिक २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु सोमबार, कात्तिक २४, २०८२
जाँचबुझ आयोगमाथि सर्वोच्चको गम्भीर प्रश्न: पूर्वाग्रहबारे लिखित जवाफ माग बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्