काठमाडौं– नवनियुक्त प्रधानमन्त्री शुसिला कार्कीको राष्ट्रपति निवास शीतल निवासमा सपथ ग्रहण हुँदैछ ।
आजै राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
सपथ लगत्तै मन्त्रिपरिषद् बैठक बस्ने र आजै संसद विघटनको सिफारिस गरिने सहमति भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।