काठमाडाैँ– राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको भर्चुअल बैठक बोलाएको छ।
समसामयिक राजनीतिक विषयमा छलफल गर्न बुधबार राति ८ बजे भर्चुअल बैठक बोलाइएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।