काठमाडौं– काठमाडौं महानगरपालिका मेयर बालेन साहले संसद् विघटनको माग गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदर्शन उग्र बनेपछि राजीनामा दिएपछि सामाजिक सञ्जालमार्फत उनले यस्तो आह्वान गरेका हुन्।
उनले अब नयाँ नेतृत्वका लागि सबै पक्षहरुसँग वार्ता गर्नुपर्ने तर त्यसअघि संसद विघटन हुनुपर्ने बताएका हुन्
सोमबारदेखि सुरु भएको प्रदर्शन मंगलबार थप उग्र बनेपछि प्रधानमन्त्री ओलीले राजीनामा दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।