काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गर्दै उनले मुलुकमा उत्पन्न परिस्थितिका बीच शान्ति कायम राख्न राजीनामा दिएको उल्लेख गरेका छन् ।
सोमबारदेखि सुरु भएको जेन–जीको आन्दोलनका क्रममा १९ जनाले ज्यान गुमाइसकेका छन् भने सैयौं घाइते भएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।