काठमाडौं– जेन–जीको प्रदर्शनले उत्पन्न परिस्थितिका बीच राप्रपाका सांसदहरुले सामूहिक राजीनामा दिएका छन् ।
प्रदेश र संघीय संसदका गरी ४२ जना सांसदहरुले राजीनामा दिएको राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।