काठमाडौं– प्रतिनिधिसभामा प्रधानमन्त्री केपी ओली आज सदनमा अनुपस्थित हुने भएका छन्।
आजको बैठकमा सांसदसँग प्रश्नोत्तरको कार्यसूची थियो।
एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समिति बैठकमा ‘स्वास्थ्यका कारण प्रधानमन्त्री संसद बैठकमा आउन नसक्ने’ जानकारी गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।