काठमाडौँ– उच्च अदालतमा सिफारिस भएका २७ जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन्।
बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंहको उपस्थितिमा उनीहरूले उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरसमक्ष शपथ लिएका हुन्।
जिल्ला न्यायाधीशबाट १६ जना उच्चका लागि सिफारिसमा परेका थिए भने कानुन व्यवसायीबाट ६ जनाको नाम सिफारिसमा परेका थिए।
न्याय सेवाबाट ५ जनाको नाम नियुक्तिका लागि सिफारिस भएका थिए। अब उनीहरू एक महिना तालिम लिएर त्यसपछि मात्र कार्यक्षेत्रमा खटिनेछन्।
यी हुन् उच्च अदालतमा नियुक्त न्यायाधीशहरु:



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।