• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ २४, २०८२ Sat, Feb 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

संघीय निजामती विधेयकमा स्वास्थ्य सेवा समावेश गर्ने सहितका १९३ वटा संशोधन [पूर्ण विवरण]

64x64
नेपाल लाइभ आइतबार, साउन १८, २०८२  १५:१५
1140x725

काठमाडौं– राष्ट्रिय सभामा पुगेको संघीय निजामती सेवा विधेयकमा ४३ जना सांसदले १९३ वटा संशोधन प्रस्ताव हालेका छन्।

प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको विधेयकमा विभिन्न राजनीतिक दलका सांसदहरुले एकल र बहुविषयमा संशोधन हालेका छन्।

सांसदहरुले विधेयकमा हालेको संशोधनमा स्वास्थ्य सेवालाई पनि संघीय निजामती सेवा विधेयकमा समावेश गर्नुपर्ने प्रस्तावहरु परेका छन्।

सांसदहरुले विधेयकको दफा २ मा रहेको 'निजामती कर्मचारी भन्नाले संघीय निजामती सेवा, संघीय संसद सेवा, नेपाल स्वास्थ्य सेवा, प्रदेश निजामती सेवा र स्थानीय सेवाको पदमा बहाल रहेको व्यक्ति सम्झनुपर्दछ' भन्ने विषयदेखि दफा ५ मा नेपाल स्वास्थ्य सेवा थप्नुपर्ने, श्रेणीमा बहाल निजामती कर्मचारी भन्ने शब्दहरुको सट्टा 'श्रेणी र तहमा बहाल निजामती कर्मचारी र नेपाल स्वास्थ्य सेवाका कर्मचारी' भन्ने शब्दहरु राख्नेसम्मका संशोधनहरु राखेका छन्।

यस्तै नेपाल स्वास्थ्य सेवाको बाह्रौ तहमा बहाल रहेका कर्मचारी तेह्रौ तहमा, एघारौं तहमा पाँच वर्ष वा सोभन्दा बढी समय बहाल रहेको कर्मचारी बाह्रौं तहमा भन्ने उपदफाहरु पनि थप गर्न संशोधन हालेका छन्।

स्वास्थ्य सेवालाई छुट्टै विधेयक बनाएर ल्याउने वा संघीय निजामती विधेयकमा नै गाभ्ने भन्ने विषयमा लामो समयदेखि बहस हुँदै आइरहेको छ। 

स्वास्थ्यकै संघसंस्थाहरुबीच नै यो विषयमा एकमत छैन। केही संस्थाले निजामतीमै राख्दा उचित हुने भनिरहेका छन् भने केहीले स्वास्थ्य सेवा ऐन छुट्टै हुनुपर्छ भन्दै आइरहेका छन्।

राष्ट्रिय सभामा सांसदहरुले संशोधन प्रस्ताव राखेपछि औपचारिक रुपमा निजामती विधेयकमा स्वास्थ्य सेवाका विषयले प्रवेश पाएको छ। स्वास्थ्यका कर्मचारीले अब यस विषयमा थप गृहकार्य अगाडि बढाउने समेत बताइएको छ।

Ncell 2
Ncell 2

स्वास्थ्य मन्त्रीका रुपमा एक वर्ष पूरा गरेको अवसरमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री पौडेलले दुई साता अघि मात्र स्वास्थ्य सेवालाई निजामतीतिर नै गाभ्ने कुरा पनि आइरहेको बताएका थिए।

'स्वास्थ्य सेवामा ऐनको कुरा पनि छ त्यसलाई निजामती तिर नै गाभ्ने कुरा पनि आइरहेको छ,' पत्रकार सम्मेलनमा उनले भनेका थिए।

उनले स्वास्थ्य सेवा विशिष्टकृत सेवा भनिए पनि तलब लगायतका सेवा सुविधा भने त्यस अनुसार नभएकाले निजामतीमा गाभिए पनि सेवा सुविधा स्वास्थ्यको संवेदशीलता अनुसार नै हुने पनि जानकारी दिएका थिए।

यस्तो छ संशोधन प्रस्तावको पूर्ण विवरण:

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  १५:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इराकी सुरक्षाबलको कारबाहीमा सात जना आतंककारी मारिए
युवा पुस्ताको भावनाअनुसार कांग्रेस क्रियाशील छ : महामन्त्री पौडेल
कांग्रेसले बोलायो कार्यसम्पादन समितिको जुम बैठक, यी हुन् छलफलका एजेन्डा
सम्बन्धित सामग्री
सीमा सुरक्षा बैठकमा बेहोस भएर ढलेका सशस्त्रका एसपी घिमिरेको निधन मोरङको बिराटचोकमा शुक्रवार भएको नेपालको सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (एसएसबी)का अधिकारी सम्मिलित डीआईजी तहको समकक्ष सम... शनिबार, माघ २४, २०८२
वरिष्ठ कलाकार सुनिल थापाको निधन शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापाको शनिबार बिहान हृदयघात भएको थियो । त्यसपछि थापाथलीस्थित नर्भिक अस्पताल पुर्‍याइएका उनको सो... शनिबार, माघ २४, २०८२
आज कोशी र गण्डकीको हिमाली भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना महाशाखाका अनुसार आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागमा साधरणतया बादल... शनिबार, माघ २४, २०८२
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने शनिबार, माघ २४, २०८२
पाकिस्तानविरुद्ध नेदरल्यान्ड्सले दियो १४८ रनको लक्ष्य शनिबार, माघ २४, २०८२
इराकी सुरक्षाबलको कारबाहीमा सात जना आतंककारी मारिए शनिबार, माघ २४, २०८२
युवा पुस्ताको भावनाअनुसार कांग्रेस क्रियाशील छ : महामन्त्री पौडेल शनिबार, माघ २४, २०८२
कांग्रेसले बोलायो कार्यसम्पादन समितिको जुम बैठक, यी हुन् छलफलका एजेन्डा शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
घाँटीमा सिरिन्ज रोपेर झापामा एकजनाको हत्या शुक्रबार, माघ २३, २०८२
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
४२ सयले घट्यो सुनको मूल शुक्रबार, माघ २३, २०८२
रूसी जनरलमाथि गोली प्रहार शुक्रबार, माघ २३, २०८२
टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्