काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
राष्ट्रपति भवन शीतलनिवासमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन्।
भेटमा वर्तमान राजनीतिक अवस्थालगायतका विषयमा छलफल भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।