• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

डाक्टर पुगेनन् मन्त्रीज्यू, अब स्थायीत्वको औषधी हाल्नुस्!

ऋषिराम शर्मा बिहीबार, साउन १५, २०८२  ११:२५
1140x725

– सुझावमूलक पत्र संघीय स्वास्थ्य मन्त्रीज्यूलाई
 
हालै संघीय स्वास्थ्य मन्त्रीज्यूको सार्वजनिक रूपमा गरिएको गुनासो – "जिल्ला तथा पालिका तहमा MBBS डाक्टर पठाउन सकिएन" – एकदमै गम्भीर, चिसो तर सचेतनाले भरिएको अभिव्यक्ति थियो। यस्तो गुनासो एक आम नागरिक वा स्तानिय नगर प्रमुख वा  स्वास्थ्यका प्रशासकले गर्दा त ठिकै हुन्थ्यो, तर देशको स्वास्थ्य नीति निर्माण गर्ने  र मन्त्रलयको पनि मुख्य मन्त्रालयको नेतृत्वकर्ताले यस्तो भन्नु यो पिडा दायी विषय हो।

 समस्या डाक्टरको संख्याको हैन भन्ने कुरा त हजुरकै अभिव्यक्ती बाट प्रस्ट हुन्छ,  “डाक्टर पठाउन सकिएन” समस्या डाक्टरलाई कसरी उत्पादन गर्ने, कसरी उपयोग गर्ने, र राष्ट्रकै माटो सुहाउने जनशक्ति विकास कसरी गर्ने भन्ने सोंचको अभाव हो। अतः मन्त्रीज्यू, हजुर युवाहो म जस्ता युवाको सुझाव लिंदा फरक पर्दैन हजुर लाई राम्रै गरि चिनेका छौं हजुरमा केही गर्ने हुटहुटी छ। गुनासो गरेर होइन, गुनासो अन्त्य गर्ने नीति बनाएर देशलाई बाटो देखाउनुस्। त्यसका लागि केही सुझावहरू प्रस्तुत गर्न चाहन्छु:

१. स्थानीय स्थायी जनशक्तिलाई एमबीबीएस पढाउने र सेवा बन्धनमा राख्ने नीति ल्याउनुस्

- स्थानीय स्वास्थ्य संस्थामा कार्यरत स्थायी हेल्थ असिस्टेन्टलाई सरकारले एमबीबीएस पढाउने व्यवस्था गरोस्।
- तर यो सेवा सर्तसहित होस् – कम्तीमा ६० वर्षको उमेर हदसम्म सेवा गरोस, सरकारले वृती विकासको भरपुर अवसर प्रदान गरोस, विदेश वा कतै जान नमिल्ने, र सेवा अवधिभर स्थानीय तहमै काम गर्नुपर्ने निति ल्याउनु होस।
- यस्तो नीति ल्याउन सक्नु भए डाक्टरको अभाव र दुर्गमको समस्या स्थायी रूपमा समाधान हुन्छ।
यस्ता डाक्टरहरूले समुदाय बुझ्ने, त्यही माटोमा हुर्केको हुनाले जनताको विश्वास जित्ने क्षमता राख्छन्।

२. स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने आधार हुन्छ

- स्थानीय तहमै डाक्टर उपलब्ध हुँदा बिरामीहरू फिल्टर भएर मात्र दोस्रो र तेस्रो तहका अस्पताल पुग्नेछन्।
- यसले टर्शरी लेवलका अस्पतालमा भीड कम गर्छ, र बीमा दाबी गर्नेहरू लाई पनि सहज रुपमा सेवा लिने वातावरण सिर्जना हुन्छ। 
- यसले बीमा कार्यक्रमको दीर्घकालीन सफलतालाई सुनिश्चित गदर्छ।

३. डाक्टर मात्र होइन, समग्र स्वास्थ्य प्रणालीलाई सुदृढ पार्न फाइदा पुग्दछ

- यस्ता डाक्टरहरूबाट अन्य  स्तानिय स्वास्थ्यकर्मीहरूले पनि शिप सिक्ने मौका मिल्छ। 
- स्थानीयस्तरमा जटिल केसहरू छानबिन गर्न सकिने हुँदा नर्सहरूको क्लिनिकल निर्णय क्षमता बढ्छद।
- अन्य जनस्वास्थ्यका गतिविधिहरु (खोप सेवा, सुरक्षित मातृत्व सेवा, पोषण, परिवार नियोजन, नसर्ने रोग व्यवस्थापन आदि कार्यक्रमहरुलाई सुदृढ बनाउने आधार तयार हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

४. स्कलरशिपका डाक्टर विदेश पलायन हुनु: राष्ट्रघात होइन र?

- देशले आफ्नो नागरिकलाई जन्मेदेखि नै निःशुल्क सेवा दिइरहेको हुन्छ – गर्भ जाँच, सुरक्षित सुत्केरी, ५०औ हजारको खोप, पोषणलेखा जोखा , बालस्वास्थ्य, शिक्षा, सबथोक। त्यसपछि लाखौंको स्कलरशिपमा MBBS पढाउँछ, अनि ती जनशक्तिहरू केही वर्ष सेवा गरे जस्तो गर्ने अनि विदेश पलायन हुने – के यो न्यायोचित हो?
- स्कलरशिपमा पढेकाहरूले कम्तीमा आफु ६० वर्षको हुने बेला सम्म देशभित्र सेवा गर्नुपर्छ भन्ने नीति आवश्यक छ।
- अन्यथा, राष्ट्रले लगानी गरेर जनशक्ति उत्पादन गर्ने र विदेशलाई निःशुल्क निर्यात गर्ने नीतिमा मुलुकको अस्तित्व संकटमा पर्छ।

५. निजी लगानीमा पढेका जनशक्तिमा पनि दायित्वको भावना जगाउनुपर्छ।

- निजी मेडिकल कलेजबाट एमबीबीएस गरेका चिकित्सकहरू पनि राष्ट्रप्रति उत्तरदायी हुनुपर्छ।
- यो देशको संवेदनशील अवश्था र संक्रमणकालिन राजनैतिक अवश्थाको बिचमा राज्यको नीति यस्तो हुनुपर्छ, जसले निजी लगानीकर्तालाई पनि सामाजिक जिम्मेवारीमा बाँधोस्।

Xtrem

Xtrem

६. नीति बनाएर नेतृत्व गर्नुस्, गुनासो गरेर होइन

- मन्त्रीज्यू, तपाईंको हातमा नीति बनाउने शक्ति छ। अहिलेको आवश्यकता नीति, प्रतिबद्धता र कडाइ हो।
- स्थानीय तहबाटै राष्ट्रको स्वास्थ्य समृद्धि शुरू हुन्छ भन्ने कुरालाई आत्मसात् गर्दै स्थायी समाधानका लागि योजना बनाउनुहोस्।

अन्ततः, मन्त्रीज्यू,

देशले आफ्ना छोराछोरी उत्पादन गरेर विदेशमा श्रम गराउन होइन, आफ्नै नागरिकलाई आफ्नै देशमा राखेर स्वास्थ्य सेवा दिने राज्यको कर्तव्य तपाईंले सम्झनुपर्छ। हामीलाई डाक्टर, नर्स र दक्ष जनस्वास्थ्यकर्मी चाहिएको हो, जस्ले देशलाई प्रेम गरोस्, राष्ट्रभक्त जनशक्ति होस साथै आफ्नै माटोको सुगन्धमा सेवा गर्ने संकल्प लिएको होस्।

( एक निष्ठावान स्थानीय स्वास्थ्यकर्मीको आवाज, मन्त्रीज्यूलाई सुझाव स्वरूप)
 

प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  ११:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
सम्बन्धित सामग्री
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्