काठमाडौं– नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक शुक्रबार बस्दैछ ।
सभापति शेरबहादुर देउवाले बिहान ९ बजेका लागि आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा समसामयिक राजनीति र पार्टीको आन्तरिक विषयमा छलफल हुने पौडेलको भनाइ छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।