काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पाटीमा बलियो नेतृत्व सुनिश्चित भएको बताएका छन्।
राति सकिएको सचिवालय बैठकपछि शुक्रबार बिहान फेसबुक मार्फत उनले एमालेमा विधि निर्माणको काम सकिएको संकेत गरकेा हुन्।
‘विधि निर्माणको अन्योल अन्त्य भएको छ। मिसन ८४ का लागि बलियो नेतृत्व र एकतावद्ध पार्टी आवश्यक थियो। त्यो सुनिश्चित भएको छ,’ उनले लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।