• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २९, २०८३ Mon, Sep 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

एयर इन्डियाको विमान दुर्घटना: इन्जिन ‘कट-अफ’ को अर्थ र यसको प्रभाव

64x64
नेपाल लाइभ शनिबार, असार २८, २०८२  ०८:१५
1140x725

एजेन्सी– गत जुन १२ मा भारतको अहमदाबादबाट लन्डनका लागि उडेको एयर इन्डियाको फ्लाइट १७१ दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ।

बोइङ ७८७-८ ड्रीमलाइनर विमान दुर्घटना हुँदा विमानमा सवार २४१ जनासहित कुल २६० जनाको मृत्यु भएको थियो। 

प्रारम्भिक प्रतिवेदनले विमानका दुवै इन्जिन लगभग एकैसाथ 'रन' अवस्थाबाट 'कट-अफ' (बन्द) अवस्थामा पुगेको सङ्केत गरेको छ।

इन्जिन 'कट-अफ' को अर्थ र यसको प्रभाव:

विमानको इन्जिन ‘कट-अफ’ हुनुको अर्थ इन्जिनमा इन्धनको आपूर्ति लगभग तत्कालै बन्द गर्नु हो। सामान्यतया यो प्रक्रिया विमान गन्तव्यमा पुगेपछि इन्जिनहरू बन्द गर्दा प्रयोग गरिन्छ। आपत्कालीन अवस्थामा पनि यस्तो हुन सक्छ, तर प्रारम्भिक प्रतिवेदनले विमानमा कुनै त्यस्तो आपत्कालीन घटना भएको सङ्केत गरेको छैन।

प्रतिवेदनको एक खण्डमा उल्लेख भएअनुसार, ‘कट-अफ’ मा गएपछि पनि इन्जिन १ को कोर डिएक्सेलेरेशन रोकियो, उल्टियो र रिकभरीको लागि अघि बढ्न थाल्यो। यस्तै, इन्जिन २ भने पुनः चल्न सफल भए पनि ‘कोर स्पिड डिएक्सेलेरेशन रोक्न सकेन’। 

इन्जिन कट-अफ भएपछि विमानले आफ्नो थ्रस्ट गुमाउन थाल्यो र तल झर्दै अहमदाबादको घना आवादी भएको आवासीय क्षेत्रमा खस्यो।

चरा ठोक्किएको सम्भावना अस्वीकार:

Ncell 2
Ncell 2
nimb
nimb

दुर्घटनाको कारणबारे यसअघि विज्ञहरूले विमानमा चरा ठोक्किएको (बर्ड स्ट्राइक) हुन सक्ने अनुमान गरेका थिए। तर, विमानस्थलबाट प्राप्त सीसीटीभी फुटेजले उडान मार्गमा कुनै ‘चराको उल्लेखनीय गतिविधि’ नदेखिएको प्रतिवेदनमा उल्लेख छ। यसले गर्दा चरा ठोक्किएर दुर्घटना भएको सम्भावना नरहेको प्रतिवेदनले सुझाएको छ।

जमिनमा भएको क्षति:

प्रारम्भिक प्रतिवेदनका अनुसार एयर इन्डियाको फ्लाइट १७१ अहमदाबादको आवासीय क्षेत्रमा खस्दा कम्तीमा पाँच वटा भवनहरू पूर्ण रूपमा ध्वस्त भएका छन्। प्रतिवेदनमा भनिएको छ, ‘जमिनमा रहेका भवनहरूसँगको टक्कर र त्यसपछि लागेको आगोका कारण विमान पूर्ण रूपमा नष्ट भएको थियो।’

विमान अहमदाबाद एयरपोर्ट बाहिर रहेको बाइरामजी जीजीभोय मेडिकल कलेज र सिभिल अस्पतालको डाक्टरहरूको लागि प्रयोग हुने छात्रावासमा खसेपछि जमिनमा रहेका झन्डै ३० जनाको पनि मृत्यु भएको थियो।

दुर्घटनाका प्रमुख तथ्यहरू:

एयर इन्डियाको फ्लाइट १७१ जुन १२ मा अहमदाबादबाट लन्डनका लागि उडेको थियो र उडेको केही समयपछि नै दुर्घटनाग्रस्त भयो।

विमानमा सवार २४२ जनामध्ये २४१ जनाको मृत्यु भयो। कुल २६० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्, जसमा जमिनमा रहेका व्यक्तिहरू पनि समावेश छन्।
बोइङ ७८७-८ ड्रीमलाइनर विमानले दुर्घटना हुनुअघि एयर ट्राफिक कन्ट्रोललाई 'मेडे' (आपत्कालीन) सङ्केत दिएको थियो।

विमानमा सवार एकमात्र जीवित यात्रु बेलायती नागरिक विश्वासकुमार रमेशले भने, ‘म कसरी जीवित निस्किएँ भनेर अझै विश्वास गर्न सक्दिनँ।’

विमानमा १६९ भारतीय नागरिक, ५३ बेलायती नागरिक, सात पोर्चुगाली नागरिक, एक क्यानेडियन र १२ जना चालक दलका सदस्य थिए।दुर्घटनाको कारण पत्ता लगाउन भारतको एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेशन ब्यूरो (एएआईबी) द्वारा औपचारिक अनुसन्धान सुरु गरिएको छ।

प्रकाशित मिति: शनिबार, असार २८, २०८२  ०८:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो?
सम्बन्धित सामग्री
अफगानिस्तानमा फेरि आतंकको अखडा बन्दै अल–कायदा द वासिङ्टन पोस्टको रिपोर्टअनुसार सन् २०२१ मा अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएपछि उत्पन्न सुरक्षा शून्यताको फाइदा उठाउँदै अल–काय... आइतबार, भदौ २८, २०८३
इजरायली प्रधानमन्त्रीले कपाल र मेकअपमा गरे ७ करोडभन्दा बढी खर्च सन् २०२३ को सेप्टेम्बरदेखि नोभेम्बरसम्म प्रधानमन्त्रीको कपाल सजाउन करिब २ हजार ६ सय डलर र मेकअपमा करिब १ हजार ५८० डलर खर्च भएको अभिल... आइतबार, भदौ २८, २०८३
इन्डोनेसियामा २४० यात्रु सवार जहाज सम्पर्कविहीन इन्डोनेसियामा २४० जना यात्रु सवार एक यात्रुवाहक जहाज आइतबार जाभा सागरमा सम्पर्कविहीन भएको छ। जहाजसँग सम्पर्क टुटेपछि अधिकारीहरूले खो... आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
देउवा नेतृत्वको पुरानो समितिका नेतालाई कांग्रेसले फेरि समेट्ने, महाधिवेशनमा सबैलाई सहभागी गराउने निर्णय आइतबार, भदौ २८, २०८३
बाढीपहिरोपछि सडक सञ्चालनमा ल्याउन परीक्षण, २० सवारी पास आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्