काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय समिति डेढ घण्टा पर सारिएको छ।
सोमबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक ३ः ३० बजे बस्ने गरी सारिएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका हुन्।
१६ असारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्य र सहमहामन्त्रीहरूले धारणा राखिसकेका छन्। आज सभापति, उपसभापति र महामन्त्री गरी पाँच जनाले धारणा राख्ने र निर्णय गरी बैठक समापन गर्ने तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।