• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १, २०८३ Thu, Sep 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

इजरायली आक्रमणमा अहिलेसम्म इरानका ११ परमाणु वैज्ञानिक मारिए

64x64
नेपाल लाइभ शनिबार, असार ७, २०८२  २०:३४
1140x725

काठमाडौं– इरान–इजरायल युद्ध जारी छ । ९ दिनदेखि दुई देशबीच युद्ध जारी छ । यसअवधिमा दुवै देशले एक अर्कामाथि मिसाइलहरु प्रहार गरिरहेका छन् । आजसम्मको अवस्था हेर्दा इजरायली आक्रमणमा परी इरानका ११ जना परमाणु वैज्ञानिक मारिएका छन् । इरानभन्दा भौगोलिक रुपमा निकै सानो इजरायलले नवौं दिनसम्म आइपुग्दा इरानमाथि धेरै आक्रमण गरेको छ । 

दुवै देशमध्ये धेरै जनधनको क्षति इरानमा भएको छ । मिडिया रिपोर्टस अनुसार इरानमा हालसम्म ६ समय भन्दा बढीको मृत्यु भएको छ । जसमा धेरै जसो  सैन्य अधिकारीहरु रहेका छन् । त्यो पनि मुख्य भूमिकामा रहेकाहरु छन् । यस्तै मुख्य परमाणु वैज्ञानिकहरु पनि मारिएका छन् । 

यता इरानी आक्रमणमा परी अहिलेसम्म इजरायलमा ४० जनाको मृत्यु भएको बताइएको छ । दुवै देशले एक अर्काविरुद्ध सम्झौता नगर्ने बताएका छन् । 

इजरायली आक्रमणमा मारिएका वैज्ञानिकहरु
१. डा. फरीदून अब्बासी–दवानी
जिम्मेवारी : इरानको परमाणु ऊर्जा संस्था (एईओआई)का पूर्व प्रमु्ख, नतान्ज केन्द्रका सिनियर साइन्टिस्ट
ब्यागग्राउन्ड : परमाणु भौतिक शास्त्रमा विद्यावारिधि । १९६९ मा आईआरजीसीमा सहभागी

२. डा. मोहम्मद मेहदी ताहराँची
जिम्मेवारी : परमाणु भौतिक वैज्ञानिक र इस्लामिक आजाद युनिभर्सिटी (इरानको सबैभन्दा ठूलो निजी विश्वविद्यालय) का अध्यक्ष
ब्यागग्राउन्ड:  परमाणु कार्यक्रमसँग सम्बन्धित परियोजनाको रेखदेख गर्थे

३. अब्दुल हमीद मिनुचेहर
जिम्मेवारी : शाहिद बेहिश्ती यु्निभर्सिटीमा न्युक्लियर इन्जिनियरिङ विभागका डीन
ब्यागग्राउन्ड : न्युक्लियर प्लान्टको कार्यक्षमता र सुरक्षामा काम गर्थे

४. अहमदज रजा जोलफ गारी
जिम्मेवारी : शाहिद बेहिश्ती यु्निभर्सिटीमा न्युक्लियर इन्जिनियरिङका प्रोफेसर
ब्यागग्राउन्ड : रिएक्टर डिजाइन र सुरक्षा सम्बन्धित अनुसन्धानकर्ता

५. अमीर हुसैन फगीही
जिम्मेवारी : एईओआईका पूर्व उपाध्यक्ष, परमाणु विज्ञान एवं प्रोधिगिकी संस्थानका प्रमुख 
ब्यागग्राउन्ड : परमाणु विज्ञानको कार्यक्रमको नेतृत्व गरेका थिए 

Ncell 2
Ncell 2
nimb
nimb

६. मोत्तालेबजादेह [पूरै पहिचान अज्ञात]
जिम्मेवारी : एक अज्ञात परमाणु वैज्ञानिक
ब्यागग्राउन्ड : उनको पहिचान अस्पष्ट छ । उनको मृत्युबारे इरानी रिपोर्टमा मात्र उल्लेख 

७. अली बखूई कातिरीमी
जिम्मेवारी : इरानको परमाणु कार्यक्रमसँग सम्बन्धित मेकानिक्स एक्सपर्ट
ब्यागग्राउन्ड : सेन्ट्रीफ्यूज मेसिनको प्राविधिक सञ्चालनमा महत्त्वपूर्ण भूमिकामा कार्यरत थिए

८. सईद बर्जी 
जिम्मेवारी : पदार्थ इन्जिनियरिङ र फिजिक्स एक्सपर्ट
ब्यागग्राउन्ड : बर्जी परमाणु संयन्त्रमा प्रयोग हुने विशेष पदार्थको चेकजाँचमा कार्यरत थिए

९. मन्सुर असगरी
जिम्मेवारी : रिएक्टर फिजिक्सका एक्सपर्ट
ब्यागग्राउन्ड : परमाणु रिएक्टरको सञ्चालन, सुरक्षा र प्लुटोनियम उत्पादनसँग सम्बन्धित प्रविधिमा योगदान दिँदै आएका थिए

१०. मोहम्मद काजमी
जिम्मेवारी : आरजीसीको खुफिया संगठनका प्रमुख । देशको सुरक्षा तय गर्नु । इस्लामी नियम पालना गराउने
ब्यागग्राउन्ड : २०२२ मा महसा अमीनीको हत्यापछि विरोधीहरुलाई कडाइका साथ कारबाही गर्थे

११. इसार तबातबाई–कम्शेह
जिम्मेवारी : अहिलेसम्म स्पष्ट भइसकेको छैन 
ब्यागग्राउन्ड : इरानी मिडियाले उनको नाम मात्र उल्लेख गरेका छन् । परमाणु कार्यक्रमसँग सम्बन्धित भए/नभएको अष्पस्ट । 

जर्मन साइकलिस्ट पक्राउ

इरानले पहिलोपटक जर्मन साइकलिस्टलाई जासूसीको आरोपमा हिरासतमा लिएको स्वीकारेको छ । आरोपीको पहिचान मारेक कफम्यानका रुपमा गरिएको छ । 

उनको दोहोरो नागरिकता रहेको र उनी यहुदी पर्यटकसम्म रहेको इरानले बताएको छ । इरानी सेनासँग सम्बन्धित मेहर न्यूज एजेन्सीले शुक्रबार साइकलिस्टको एक भिडियो जारी गरेको थियो । 

उक्त भिडियोमा इरानको सेनाको ठेगानाको फुटेट रेकर्ड गरेको कुरा स्वीकारेका छन् । इरानले कफम्यान अमेरिकी यहुदी कमान्डोसँग सम्पर्कमा रहेको र उनलाई कहाँ जाने भन्ने कुरा निर्देशन दिइने गरिको पाइएको दाबी गरेको छ । 

यस्तै शनिबार इजरायली आक्रमणबाट इरानको बन्दर–ए–महशहर क्षेत्रलाई निशाना बनाइएको छ । उक्त क्षेत्रमा इरानी सैन्य ठेगानामा आक्रमणको कारण धेरै क्षति पुगेको छ । 

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  २०:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी अपडेट : १ हजार ४०९ जनाको शव फेला
१८ दिनपछि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालनमा
आज विश्वकर्मा पूजा मनाइँदै
सम्बन्धित सामग्री
चीनको झुच्ये-२ई रकेटले १० वटा उपग्रह अन्तरिक्षमा प्रक्षेपण गर्‍यो उत्तरपश्चिम चीनस्थित डोङफेङ कमर्सियल स्पेस इनोभेसन पाइलट जोनबाट स्थानीय समयअनुसार दिउँसो २:२६ बजे रकेट प्रक्षेपण गरिएको थियो । बुधबार, भदौ ३१, २०८३
ट्रम्प प्रशासन इजरायललाई २.८ अर्ब डलरका हतियार दिने तयारीमा, ४० हजार भारी बम पनि समावेश अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इजरायललाई करिब २.८ अर्ब अमेरिकी डलर बराबरका हतियार उपलब्ध गराउने तयारी गरेको छ। बुधबार, भदौ ३१, २०८३
बिहारका १५ जिल्लाका ५७५ पञ्चायत डुबानमा, यूपीमा २६ जिल्लामा बाढी भारतका विभिन्न राज्यमा मनसुन सक्रिय रहँदा भारी वर्षा, बाढी र पहिरोका कारण जनजीवन प्रभावित भएको छ। बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १ हजार ४०९ जनाको शव फेला बिहीबार, असोज १, २०८३
१८ दिनपछि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालनमा बिहीबार, असोज १, २०८३
आज विश्वकर्मा पूजा मनाइँदै बिहीबार, असोज १, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन बिहीबार, असोज १, २०८३
लिग कपको तेस्रो चरणबाटै बाहिरियो युनाइटेड बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय बुधबार, भदौ ३१, २०८३
चिलिमे हाइड्रोमा चारवटा शव भेटियो बुधबार, भदौ ३१, २०८३
गृह मन्त्रालयको क्षेत्राधिकार खुम्च्याउँदै प्रधानमन्त्री कार्यालयमा लगियो गुप्तचर विभाग, राष्ट्रपतिले गरे विधेयक प्रमाणीकरण बुधबार, भदौ ३१, २०८३
शिवपुरीको धाप ड्याम फुट्न नदिन अस्थायी रोकथाम बुधबार, भदौ ३१, २०८३
रविको प्रस्ताव कार्यान्वयनतर्फ, ७ दिनभित्र सर्वदलीय संयन्त्र बन्ने बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्