• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, चैत ८, २०८२ Sun, Mar 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

गाजाका लागि राहत लिएर गइरहेको स्वयंसेवकको टोली इजरायली सेनाको कब्जामा

64x64
नेपाल लाइभ सोमबार, जेठ २६, २०८२  १९:०१
1140x725

काठमाडौं– औषधि, बच्चाको दूध, खाद्यान्नलगायत राहत सामग्री बोकेर गाजातर्फ गइरहेको एउटा डुङ्गालाई सोमबार बिहान इजरायली सेनाले नियन्त्रणमा लिएको छ । त्यसमा जलवायु अभियन्ता ग्रेटा थनबर्गसहित १२ जना स्वयंसेवकहरू सवार थिए । इजरायलले हमाससँगको युद्धका कारण गाजामा नाकाबन्दी थप कडा बनाइरहेका बेला यो घटना भएको हो ।

एपीको समाचारअनुसार गाजामा भइरहेको इजरायली आक्रमण र मानवीय सहायता रोकिएको विरोधमा थनबर्गसहितका अभियन्ता राहत सामग्री पुर्‍याउन डुङ्गा चढेर यात्रामा निस्किएका थिए । सो अभियान ‘फ्रिडम फ्लोसिला कोअलिस’ ले आयोजना गरेको थियो । इजरायली सेनाले नियन्त्रणमा लिएपछि कोअलिसले आफूहरूलाई अपहरण गरिएको जनाएको छ ।

‘हामीलाई इजरायली सेनाले अपहरण गरेको छ,’ कोअलिसको विज्ञप्ति उद्धृत गर्दै एपीले लेखेको छ, ‘सेनाले गैरकानुनी रूपमा हाम्रो डुङ्गा नियन्त्रणमा लिएको छ, निहत्था नागरिकलाई अपहरण गरेको छ । बच्चाको दूध, खाद्यान्न र औषधीजस्ता आवश्यक राहत सामग्रीहरू जफत गरेको छ ।’

Ncell 2
Ncell 2

उनीहरूको डुङ्गा गाजाबाट झन्डै २ सय किलोमिटर पर अन्तर्राष्ट्रिय समुद्री क्षेत्रमा रहेका बेला सेनाले नियन्त्रणमा लिएको भन्दै कोअलिसले इजरायली हस्तक्षेपको विरोध गरेको छ । इजरायली विदेश मन्त्रालयले भने यस यात्रालाई 'प्रचारको लागि गरिएको नाटक' को संज्ञा दिँदै एक्समा (ट्विटर) मा लेखेको छ, 'सेलेब्रिटीहरूको सेल्फी डुङ्गा अहिले इजरायली किनारातर्फ सुरक्षित रूपमा आइरहेको छ ।'

मन्त्रालयका अनुसार सबै अभियन्ताहरूलाई उनीहरूको देश फर्काइनेछ र राहत सामग्रीहरू उपयुक्त माध्यमबाट गाजा पठाइनेछन् । इजरायली सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल नोदाभ शोशानीले डुङ्गा इजरायलतर्फ आइरहेको र अशदोड बन्दरगाहमा पुग्ने जानकारी दिएका छन् । यात्रुहरूलाई सेनाले स्यान्डविच र पानी दिएको तस्बिर पनि बाहिरिएको छ ।

जलवायु अभियन्ता थनबर्गसहित १२ जना सवार रहेको 'मडलिन' नामक डुङ्गा एक साताअघि सिसिलीबाट प्रस्थान गरेको थियो । उक्त डुङ्गाले बिहीबार चारजना आप्रवासीलाई उद्धारसमेत गरेको थिइो । थनबर्गले डुङ्गा नियन्त्रणमा लिएपछि जारी गरिएको प्रि-रेकर्डेड सन्देशमा भनेकी छन्, 'म आफ्ना साथी, परिवार र सम्पूर्ण सहकर्मीहरूलाई आग्रह गर्छु, हामीलाई चाँडै मुक्त गराउन स्वीडेन सरकारमार्फत दबाब दिनुहोस् ।'

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  १९:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पाल्पामा टिप्पर दुर्घटनामा हुँदा ४ जनाको मृत्यु
बुटवल–नारायणगढ सडक अझै अवरुद्ध
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
सम्बन्धित सामग्री
इरानको न्युक्लियर सेन्टरमा आक्रमण, इजरायलद्वारा आरोप अस्वीकार, अमेरिकी कारबाहीमा टिप्पणी नगर्ने दाबी आईडीएफले भनेको छ, ‘न्युक्लियर प्लान्टमा हामीले आक्रमण गरेका छैनौं । र कसले गरेको हो भन्ने पनि हामीलाई थाहा छैन । हामी अमेरिकी कारबाह... शनिबार, चैत ७, २०८२
इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ : ट्रम्प ट्रम्पले प्रस्तुत गरेको उद्देश्यहरूमा इरानको मिसाइल क्षमतामा क्षति पुर्‍याउने, रक्षा उद्योग ध्वस्त पार्ने, नौसेना र वायुसेना नष्ट गर... शनिबार, चैत ७, २०८२
इरानलाई साउदीको चेतावनी–हाम्रो धैर्यताको एक सीमा हो, आक्रमण जारी राखे जवाफी हमला गरिनेछ उनले इरानलाई चेतावनी दिँदै अघि भने, ‘हामी र हाम्रा खाडीका सहयोगीहरुसँग निकै क्षमता छ । हामीले चाह्यौं भने त्यो प्रयोग गर्न सक्छौं ।’ शुक्रबार, चैत ६, २०८२
ताजा समाचारसबै
पाल्पामा टिप्पर दुर्घटनामा हुँदा ४ जनाको मृत्यु आइतबार, चैत ८, २०८२
बुटवल–नारायणगढ सडक अझै अवरुद्ध आइतबार, चैत ८, २०८२
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै आइतबार, चैत ८, २०८२
आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना आइतबार, चैत ८, २०८२
एक दिवसीय र टी–२० सिरिज खेल्न आयरल्यान्डले नेपाल भ्रमण गर्ने शनिबार, चैत ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानको न्युक्लियर सेन्टरमा आक्रमण, इजरायलद्वारा आरोप अस्वीकार, अमेरिकी कारबाहीमा टिप्पणी नगर्ने दाबी शनिबार, चैत ७, २०८२
कांग्रेस पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थान शनिबार, चैत ७, २०८२
एक दिवसीय र टी–२० सिरिज खेल्न आयरल्यान्डले नेपाल भ्रमण गर्ने शनिबार, चैत ७, २०८२
'कार्की आयाेगकाे प्रतिवेदन सार्वजनिक गरियाेस्, म कतैबाट परिचालित छु कि छैन जान्न चाहन्छु' शनिबार, चैत ७, २०८२
इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ : ट्रम्प शनिबार, चैत ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
नेकपाले टुंग्यायो समानुपातिकतर्फका नाै जना सांसदको नाम आइतबार, चैत १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्