• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

संगीतमार्फत निर्मला पन्तकाे न्याय खाेजिँदै

64x64
नेपाल लाइभ शुक्रबार, असोज १९, २०७५  ०९:१४
1140x725

काठमाडौं– कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि गरिएको हत्या र त्यसपछि विकसित परिस्थितिले देश आक्रान्त छ। सोही घटनालाई लिएर जनताको संरक्षकको अभिभारा पाएको प्रहरी प्रशासन तथा सरकारबाटै पनि जुन किसिमको व्यवहार भयो, त्यसको विरुद्ध तथा निर्मलाको न्यायका लागि जनताहरुले स्वतस्फूर्त रुपमा आवाज उठाइरहेका छन्।

_x000D_ _x000D_

देशभरबाट उठेको आवाजले कतिपय क्षेत्रमा आन्दोलनकै रुप पनि लियो। निर्मलाको न्यायका लागि विभिन्न क्षेत्रका प्रतिनिधि तथा आमजनताहरुले आ–आफ्नै शैलीमा आवाज उठाइरहेका छन्। कतिले टायर बाले, नाराबाजी गरे, सडकमै उत्रिएर देउडा गीतमार्फत विरोध पनि गरे। कविले कवितामार्फत बोले, लेखकले लेख लेखे, समाजिक सञ्जालमा निर्मलाको न्यायका लागि स्टाटसहरु लेखिँदै आएका छन्।

_x000D_ _x000D_

यो रचनात्मक विद्रोहमा जुनरुपमा पन्त परिवार र कञ्चनपुरवासीहरु सामेल भएका थिए, यसमा देशभित्र मात्रै होइन, देशबाहिरबाट पनि उत्तिकै आवाज उठ्यो। यसैक्रममा रुपन्देही घर भई हाल अमेरिकामा बस्दै आएका राज क्षेत्री ‘राहुल’ पनि यही रचनात्मक विरोधमा सामेल हुन आएका छन्, गीत लिएर।

_x000D_ _x000D_

'पराइ त्यसै पराइ भए भर भएन बाको पनि 
_x000D_ घाती बनी निस्कन्छन् साथी–संगी भाको पनि
_x000D_ बजारका खेलौनाझैं बेचिनुपर्छ भने
_x000D_ जन्म नदेउ यो नर्कमा गर्भमै मार्देउ आमा
_x000D_ आफ्नाहरु बाटै यहाँ लुटिनुपर्छ भने।'

_x000D_ _x000D_

क्षेत्रीले लेखेको यस गीत हाल संगीतबद्ध भएको छ। दीपकराज विश्वकर्माको संगीतमा रहेको गीतमा मेनुका पौडेलले आवाज दिएकी छन्। गीतमा क्षेत्रीले महिलाहरुले आफ्नै भनिएका र ठानिएका व्यक्तिबाट भोग्नु परेको हिंसा र पीडाबोधलाई कारुणिक रुपलाई बाहिर ल्याउने कोशिष गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

‘आफ्नै घरभित्रका हजुरबुवा, बुवा, काका, दाजुभाइबाट हाम्रा चेलीबेटीहरु बलात्कृत भइरहेको समाचार आइरेहका छन्। आफ्नो घरमै महिला असुरक्षित हुनु निकै गम्भीर विषय हो।’, अमेरिकाबाट फोन सम्पर्कमा जोडिएका क्षत्रीले गीत लेख्दै गर्दाको अनुभूति सुनाउँदै भने, ‘घरभित्रै पनि जगजगी खेपिरहेका बेला हाम्रा दिदीबहिनी र छोरीहरुलाई सरकारले पनि साथ दिँदैन भने, आखिर उनीहरुको संरक्षण कसले गर्ने त? यही प्रश्नको जवाफ खोज्दाखोज्दै गीत तयार भयो।’

_x000D_ _x000D_

उनले आफू देशबाहिर रहेपनि देशमा हुने विविध पाटोसँग जोडिइरहने बताउँदै निर्मलाजस्तै पीडितको न्यायका लागि आफ्नो रचनात्मक संघर्ष र सक्रियता जारी रहने बताए।

_x000D_ _x000D_

गीतका संगीतकार दीपकराज विश्वकर्माले हरेक नेपालीलाई जस्तै आफूलाई पनि पछिल्लोपटक बढिरहेका महिला हिंसा तथा बलात्कारका घटनाले चिन्तित तुल्याएको बताउँदै त्यस्ता कार्यको सांकेतिक विरोधस्वरुप गीत सार्वजनिक गरेको बताए। उनले भने, ‘सबैले आफ्नो ठाउँबाट यस्ता घृणित कार्यको विरोध गरिरहनुभएको छ। यसैमा ऐक्यबद्धतास्वरुप हामीले पनि एउटा धुन मिसाउने प्रयास गरेका हौं।’

Xtrem
Xtrem
_x000D_ _x000D_

गायिका मेनुका पौडेलले गीतसंगीतले कतिपय कठोर मनलाई पनि पगाल्न ल्याकत राख्ने दाबी गरिन्। मेनुका भन्छिन्, ‘गीतसंगीतले महिलाहरुलाई वस्तु सम्झिने दिमाग र मनलाई परिवर्तन गराउने सामर्थ्य राख्नसक्छ। म आफै पनि एउटी महिला भएकोले हाम्रै लागि लेखिएको शब्दमा किन आवाज नदिने भन्ने लाग्यो। र गीतसँग जोडिन पुगें।’

_x000D_ _x000D_

कन्चनपुरमा गत साउन १० गते निर्मला पन्तकाे बलात्कारपछि हत्या भएकाे थियाे। निर्मलाकै न्यायका लागि भन्दै उनकै दिदी मनिषा पन्तले पनि देउडा गीतमार्फत् रचनात्मक विराेध जनाएकी थिइन्।

_x000D_ _x000D_

गीतकाे भिडियाे:

_x000D_ _x000D_

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०७५  ०९:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्