• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २९, २०८३ Mon, Sep 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

पाश्चात्य सभ्यतामा पूर्वीय सभ्यताको गहिरो छाप छ –  प्रा.डा. सूर्य सुवेदी

64x64
नेपाल लाइभ बिहीबार, फागुन २२, २०८१  १२:०७
1140x725

लन्डन – बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका  प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीले  पाश्चात्य सभ्यतामा पूर्वीय सभ्यताको गहिरो छाप रहेको जनाएका छन् ।

आफ्नो सम्मानमा  बेलायतको म्यानचेस्टर विश्वविद्यालयले आयोजना गरेको एक सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘शान्तिका अग्रदूत गौतम बुद्धको समयमा नै एक किसिमको संसदीय अभ्यास प्रचलनमा थियो र हिन्दु र बुद्ध धर्मका ग्रन्थहरूमा मानिसको व्यक्तिगत स्वतन्त्रताको सम्मान गरिएको उल्लेख छ ।  प्राचीन समयमा पूर्वीय सभ्यता पाश्चात्य सभ्यता भन्दा निकै अगाडी रहेको थियो र पूर्वीय दर्शनका केही मूल्य र मान्यताहरूले पाश्चात्य दर्शनलाई प्रभावित गरेको थियो । त्यसैले पूर्वीय सभ्यता र पाश्चात्य सभ्यतामा कुन राम्रो हो भन्ने बहसमा लाग्नु भन्दा दुवै  सभ्यताका राम्रा कुरा समावेश गरी एउटा सिङ्गो मानव  सभ्यता विकास गर्दै लान सकिए संसारमा सबैको भलो हुनेछ,’ उनले भने ।

बेलायतका प्रतिष्ठित विश्वविद्यालयमा लब्ध–प्रतिष्ठित प्राध्यापकहरूले आफ्नो विधामा जीवनभर दिएको उत्कृष्ट योगदानको कदर गर्दै त्यस्ता प्राध्यापकको सम्मानमा एक ग्रन्थ प्रकाशन र सम्मेलन गर्ने परम्परा छ । बेलायतको प्राज्ञिक क्षेत्रमा यो एक असाधारण र विरलै रूपमा गरिने सम्मान मानिन्छ । त्यसलाई परम्परागत अङ्ग्रेजी भाषामा फेस्श्रीफ्ट (Festschrift) भन्ने गरिएको छ । यस्तो सम्मेलनमा ती प्राध्यापकको सुपरिवेक्षणमा विद्यावारिधि गरेका संसारभर छरिएका प्राज्ञिक सन्ततिहरू र सहकर्मी प्राध्यापकहरू जम्मा भई उनलाई सामूहिक सम्मान गर्ने, उक्त ग्रन्थ समर्पण गर्ने, प्रवचन राख्ने र रात्रि भोजको आयोजना गर्ने प्रचलन छ।

Ncell 2
Ncell 2
nimb
nimb

यसै परम्परा अनुसार प्रा. डा. सुवेदीको सम्मानमा म्यानचेस्टर विश्वविद्यालयमा आयोजना गरिएको एक समारोहमा बेलायतका दुई महिला प्राध्यापक डा. लुइसा आश्ली र डा. निकी बटलरले प्रकाशन गरेको ‘अन्तर्राष्ट्रिय रूपमा मानव अधिकार कार्यान्वयनमा देखिएका समस्या र तिनको समाधान’ पुस्तक उनीहरूले सुवेदीलाई अर्पण गरे ।  त्यसपछि उक्त ग्रन्थ लीड्स विश्वविद्यालयका भूतपूर्व डीन प्राध्यापक स्टेफेन व्हिटलीले लोकार्पण गरेका थिए ।  त्यसपछि  प्राध्यापक सुवेदीले मानव अधिकार र अन्तर्राष्ट्रिय कानुनमा दिएको योगदानको बारेमा प्रकाश पारेका थिए ।  

उक्त समारोहमा डा. निकी बटलर र डा. लुइसा आस्लिले प्रा.डा. सुवेदीको प्राज्ञिक तथा पेसागत  योगदानबाट  प्रभावित भएर  उक्त ग्रन्थको लेखन र सम्पादन गरेको बताएका थिए ।

उक्त दुई अङ्ग्रेज महिला प्राध्यापकहरूले प्राध्यापक सुवेदीको सुपरिवेक्षणमा दश–पन्ध्र वर्ष अघि विद्यावारिधि गरेका थिए र उनीहरूले अहिले आफ्ना गुरुको सम्मानमा उक्त ग्रन्थ लेखन र सम्पादन गरेका हुन् । बेलायतको प्रतिष्ठित प्रकाशन गृह राउटलेजले उक्त ग्रन्थ प्रकाशन गरेको हो । उनीहरू मध्ये डा. निकी बटलर म्यानचेस्टर विश्वविद्यालयमा प्राध्यापक भएकीले उनले उक्त कार्यक्रम आफ्नै विश्वविद्यालयमा आयोजना गरेकी हुन् । उक्त सम्मेलनको समाप्ति पछि प्रा. सुवेदीको सम्मानमा एक रात्रि भोजको आयोजना गरिएको थियो ।

प्राध्यापक सुवेदीको सुपरिवेक्षणमा २३ देशका ४० जना विद्यार्थीले विद्यावारिधि गरेका छन् । उनी आफैँले अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि र महाविद्यावारिधि गरेका हुन् । उनले १२ वटा ग्रन्थ र ६० भन्दा बढी प्राज्ञिक लेख संसारभरिका उत्कृष्ट जर्नलमा प्रकाशन गरेका छन् । सुवेदीले लिड्स विश्वविद्यालयमा सन् २००४ देखि र अक्सफोर्ड विश्वविद्यालयमा सन् २०१६ देखि प्राध्यापन गर्दै आएका छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १२:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो?
सम्बन्धित सामग्री
भोटेकोशी बाढी : ज्यान गुमाएकाहरुको सम्झनामा लण्डनमा दीप प्रज्वलन नेपाली कल्चर सेन्टर यूकेको आयोजनामा सोमबार साँझ हन्स्लोस्थित लक्ष्मीनारायण मन्दिरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बाढीबाट प्रभावित... मंगलबार, भदौ १६, २०८३
धरौटीको असर, अमेरिकाको भिजिट भिसा पाउने नेपालीको संख्या ९६ प्रतिशतले घट्यो धरौटीको नियम लागु हुनु अगाडि जनवरीमा ८०९, डिसेम्बर २०२५ मा ७६५, नोभेम्बर २०२५ मा ७७४ र अक्टोबर २०२५ मा १००६ जना गरी मासिक औसतमा करिब... आइतबार, भदौ ७, २०८३
जापानको फुकुओकामा नेपाली महिलाको शव फेला, हत्या भएको आशंका जापानको फुकुओका सहरको मध्यभाग हुँदै बग्ने नदीमा भेटिएको शव नेपाली महिलाको भएको पुष्टि भएको छ। शुक्रबार, भदौ ५, २०८३
ताजा समाचारसबै
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
देउवा नेतृत्वको पुरानो समितिका नेतालाई कांग्रेसले फेरि समेट्ने, महाधिवेशनमा सबैलाई सहभागी गराउने निर्णय आइतबार, भदौ २८, २०८३
बाढीपहिरोपछि सडक सञ्चालनमा ल्याउन परीक्षण, २० सवारी पास आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्