• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

'अग्रजलाई सम्मान, नयाँलाई अवसर'को प्रत्याभूति विधानले गर्नुपर्छ

64x64
नेपाल लाइभ सोमबार, असोज १५, २०७५  १२:२०
1140x725

नेपाली कांग्रेसको विधान संशोधन प्रक्रियामाथि यतिबेला छलफल चलिरहेको छ। 'अग्रजको सम्मानसहित पार्टीमा निरन्तरता, नयाँलाई पार्टीमा अवसरको प्रतिबद्धता’ सहित व्यवस्था गर्न जाेड दिँदै नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले सुझाव पेस गरेका छन्। केन्द्रीय कार्यसमिति ८५ सदस्यीयभन्दा बढी हुन नहुने भन्दै विधान मस्यौदा समितिमा उनको सुझाव परेको छ। उनको सुझावमा कांग्रेसका क्रियाशील सदस्यलाई योग्यताका आधारमा स्वतः महाधिवेशन प्रतिनिधि बनाउनुपर्ने बुँदा पनि समेटिएको छ।

_x000D_ _x000D_

हरेक क्रियाशील सदस्यले महिनाको कम्तीमा ५ दिन पार्टीको काममा खटिनुपर्ने उनको प्रस्तावमा उल्लेख छ। केन्द्रीय कार्य समितिमा महिलाको उपस्थिति कम्तिमा ३६.४७ प्रतिशत हुने व्यवस्था गर्न मस्यौदा समितिमा राय पेस गरेका छन्।

_x000D_ _x000D_

विधान संशोधनका लागि नेता गुरुङले दिएको सुझावको पूर्णपाठ :
_x000D_ १. नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशनमा भोट हाल्न पाउने र उम्मेदवार हुन पाउने दुबै अधिकार सहितको निम्न योग्यता पुगेका नेपाली कांग्रेसका क्रियाशील सदस्यलाई स्वतः महाधिवेशन प्रतिनिधि हुने विशेष महाधिवेशन प्रतिनिधिको व्यवस्था संशोधित विधानमा व्यवस्था गर्दा राम्रो हुन्छ।
_x000D_ ‘अग्रजको सम्मान सहित पार्टीमा निरन्तरता–नयाँलाई पार्टीमा अवसरको प्रतिवद्धता’

_x000D_ _x000D_

क) नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारीहरु र पूर्व केन्द्रीय पदाधिकारीहरु
_x000D_ ख) नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु र पूर्व केन्द्रीय सदस्यहरु
_x000D_ ग) नेपाली कांग्रेसका प्रदेश प्रमुखहरु र पूर्व प्रदेश प्रमुखहरु
_x000D_ घ) नेपाली कांग्रेसका जिल्ला सभापतिहरु र पूर्व जिल्ला सभापतिहरु
_x000D_ ङ) नेपाली कांग्रेसका सांसदहरु र पूर्व सांसदहरु
_x000D_ च) लगातार दुई पटक महासमिति सदस्य हुनु भएका व्यक्तिहरु 
_x000D_ छ) नेपाली कांग्रेसका भ्रातृ संस्थाका सभापतिहरु र पूर्व सभापतिहरु
_x000D_ ज) नेपाली कांग्रेसका जनसम्पर्क समितिका सभापतिहरु र पूर्व सभापतिहरु
_x000D_ झ) नेपाली कांग्रेसको तर्फबाट लोकतन्त्रका लागि भएको संघर्षमा ६ महिना वा सो भन्दा बढी समय जेल जीवन बिताउनु भएका लोकतान्त्रिक योद्धाहरु 
_x000D_ ञ) नेपाली कांग्रेसको तर्फबाट लोकतन्त्रका लागि भएको संघर्षमा सहिद भएका सहिद परिवारका सदस्यहरु
_x000D_ ट) नेपाली कांग्रेसका शुभेच्छुक संस्थाका सभापतिहरु र पूर्व सभापतिहरु

_x000D_ _x000D_

२. नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको संख्या पदेन सदस्य बाहेक ८५ जना भन्दा बढी हुनु हुँदैन।

_x000D_ _x000D_

निर्वाचित पदाधिकारीहरुः
_x000D_ १. सभापति – १ जना, 
_x000D_ २.महामन्त्री – १जना,
_x000D_ ३. कोषाध्यक्ष – १ जना

_x000D_ _x000D_

_x000D_ _x000D_

क) खुल्ला समूहतर्फ कम्तिमा पाँच जना महिलासहित उन्नाइस जना निर्वाचित हुने व्यवस्था
_x000D_ ख) प्रदेश समूहतर्फ हरेक प्रदेशमा कम्तिमा एक जना महिला सहित दुई जनाको दरले सातवटा प्रदेशमा कम्तिमा सात जना महिलासहित चौध जना निर्वाचित हुने व्यवस्था 
_x000D_ ग) खसआर्य समूहबाट कम्तिमा दुई जना महिला सहित पाँच जना निर्वाचित हुने व्यवस्था
_x000D_ घ) आदिवासी जनजाति समूहबाट कम्तिमा दुई जना महिला सहित पाँच जना निर्वाचित हुने व्यवस्था
_x000D_ ङ) मधेशी र अल्पसंख्यक समूहबाट कम्तिमा दुई जना महिला सहित पाँच जना निर्वाचित हुने व्यवस्था 
_x000D_ च) दलित समूहबाट कम्तिमा दुई जना महिला सहित पाँच जना निर्वाचित हुने व्यवस्था
_x000D_ छ) थारु/राना थारु समूहबाट कम्तिमा दुई जना महिला सहित पाँच जना निर्वाचित हुने व्यवस्था
_x000D_ ज) मुस्लिम समूहबाट कम्तिमा दुई जना महिला सहित पाँच जना निर्वाचित हुने व्यवस्था 
_x000D_ झ) सभापतिबाट मनोनित एक्काइस जनामध्ये कम्तिमा सात जना महिला अनिवार्य रुपमा मनोनित हुने विधानमा व्यवस्था हुनुपर्दछ।
_x000D_ ञ) तीन पदाधिकारी निर्वाचित र एकसठ्ठी जना केन्द्रीय सदस्य निर्वाचितमध्ये महिलाको संख्या कम्तिमा चौबीस जना हुन्छ।
_x000D_ ट) केन्द्रीय कार्यसमितिको पूर्ण संख्या पचासी जनामध्ये कम्तिमा एकतीस जना महिलाको संख्या (निर्वाचित कम्तिमा चौबिस जना र मनोनित कम्तीमा सात जना गरी जम्मा कम्तिमा एकतीस      जना महिला) हुन्छ। जुन सम्पूर्ण केन्द्रीय कार्यसमितिको संख्यामा महिलाहरुको संख्या कम्तिमा ३६.४७ प्रतिशत हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

३. नेपाली कांग्रेसको महासमितिको बैठकमा प्रस्तुत गरिने नेपाली कांग्रेसको संशोधित विधानमा नेपालको वर्तमान संविधान अनुसार भएको राज्यको पुर्नसंरचना अनुसारको नेपाली कांग्रेसको संरचना निर्माण गर्ने विषयमा मात्र विधान संशोधन सम्बन्धी प्रस्तावमा केन्द्रित हुँदा राम्रो हुन्छ।

_x000D_ _x000D_

४. नेपाली कांग्रेसको पार्टीगत संरचना सम्बन्धी र अन्य विषयको सम्बन्धमा विधान संशोधन गर्नु पर्दा पार्टीको आगामी चौधौ महाधिवेशनबाट विधान संशोधन गर्दा राम्रो हुनेछ भन्ने प्रस्ताव गर्दा राम्रो हुन्छ। 

_x000D_ _x000D_

५. नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा, संविधान सभा, राष्ट्रिय सभा र प्रदेश सभा मध्ये कुनै पनि सभाको दुई पटक प्रत्यक्ष वा समानुपातिकबाट सांसद भएका व्यक्तिहरुलाई कुनै पनि सभाको समानुपातिकतर्फको उम्मेदवार र राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउन हुँदैन भन्ने प्रस्ताव नेपाली कांग्रेसको विधानमा नै उल्लेख गर्दा राम्रो हुन्छ। 

_x000D_ _x000D_

६. नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा निम्नानुसारको समावेशी आरक्षण कोटा
_x000D_      क) भौगोलिक समावेशी– अंचल÷प्रदेश आरक्षण
_x000D_      ख) लैंगिक समावेशी– महिला आरक्षण
_x000D_      ग) समुदायमा आधारित समावेशी– आदिवासी जनजाति, मधेशी, दलित र मुस्लिम आरक्षण

Xtrem

Xtrem
_x000D_ _x000D_

माथीका यी समावेशी आरक्षण कोटाबाट बढीमा लगातार दुई पटक मात्र केन्द्रीय सदस्य हुन पाउने व्यवस्था हुनु पर्छ । आरक्षण कोटाबाट लगातार दुई पटक केन्द्रीय सदस्य निर्वाचित वा मनोनित भइसकेका व्यक्ति पुनः सोही पदमा सोही आरक्षण कोटाबाट केन्द्रीय सदस्यमा निर्वाचित वा मनोनित हुन नपाउने व्यवस्था विधानमा नै उल्लेख गर्दा राम्रो हुन्छ।

_x000D_ _x000D_

७. नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ लगायतका भातृ संस्थाहरुको जिल्ला कार्यसमिति मार्फत नगरपालिकाको एउटा वडा समितिले पाउने संख्या सरहको क्षेत्रीय अधिवेशन प्रतिनिधि पाउने व्यवस्था विधानमा उल्लेख गर्दा राम्रो हुन्छ। 

_x000D_ _x000D_

८. केन्द्रीय कार्यसमितिदेखि वडा कार्यसमितिसम्मको कार्यसमितिमा समावेशी आरक्षण कोटामा जुन जुन समुदायलाई आरक्षण दिने हो उनीहरुको देशमा भएको जनसंख्याको आधारमा प्रतिशत निर्धारण गरी संख्याहरु तय गर्दा राम्रो हुन्छ । सबैलाई न्यायोचित किसिमले केन्द्रीय कार्यसमितिदेखि वडा समितिसम्मको कार्यसमिति तथा प्रदेश महाधिवेशन प्रतिनिधिदेखि प्रतिनिधिसभा महाधिवेशन प्रतिनिधि हुँदै महासमिति सदस्य सम्म देशमा भएको जनसंख्याको आधारमा आरक्षीत गरिएको समुदायको संख्या निर्धारण गरी विधानमा नै उल्लेख गर्दा राम्रो हुन्छ।

_x000D_ _x000D_

९. नेपालको संविधानले थारु समुदायलाई अलग्गै समुदायको रुपमा उल्लेख गरेको कारणले केन्द्रीय कार्यसमितिको निर्वाचनमा थारु समुदाय र राना थारु समुदायलाई अलग्गै आरक्षणको कोटा र संख्या उपलव्ध हुने वैधानिक व्यवस्था विधानमा नै उल्लेख हुँदा राम्रो हुन्छ।

_x000D_ _x000D_

१०. मतदान केन्द्र समिति (बुथ समिति)बाट क्षेत्रीय अधिवेशन प्रतिनिधिहरु निर्वाचित हुने व्यवस्था विधानमा उल्लेख गर्दा राम्रो हुन्छ। 

_x000D_ _x000D_

११. कतिपय प्रदेश सभाको निर्वाचन क्षेत्रहरु एउटा नगरपालिका सरह वा सो भन्दा सानो भएका पनि छन्। यसैले प्रतिनिधि सभाको क्षेत्रीय समितिको व्यवस्था मात्रै विधानमा गर्दा राम्रो हुन्छ। प्रदेश सभाको क्षेत्रीय समितिको व्यवस्था गर्दा नगर समितिको कार्य क्षेत्र, उपमहानगर र महानगरपालिका समितिको कार्य क्षेत्र र गाउँपालिका समितिको कार्य क्षेत्रको काम, कर्तव्य र अधिकार प्रभावित हुन सक्छ। यसर्थ, प्रदेश सभा क्षेत्रीय समितिको व्यवस्था विधानमा उल्लेख नगर्दा राम्रो हुन्छ र विधानमा केबल प्रतिनिधि सभाको क्षेत्रीय कार्यसमितिको व्यवस्था गर्दा राम्रो हुन्छ।

_x000D_ _x000D_

१२. हरेक क्रियाशील सदस्यले महिनामा कम्तिमा पाँच दिन पार्टीको काममा समय दिने व्यवस्था विधानमा उल्लेख गर्दा राम्रो हुन्छ। ‘महिनामा पच्चीस दिन पेटको लागि र परिवारको लागि–महिनामा कम्तिमा पाँच दिन पार्टीको लागि’ भन्ने भावना सहित क्रियाशील सदस्यको काम र कर्तव्य विधानमा उल्लेख गर्दा राम्रो हुन्छ।

_x000D_ _x000D_

१३. पार्टीले प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारहरु छनौट गर्दा र राष्ट्रिय सभाका उम्मेदवारहरु छनौट गर्दा एउटा निश्चित मापदण्ड अनुसार गर्नु पर्ने वाध्यात्मक व्यवस्था विधानमा नै उल्लेख गर्दा राम्रो हुन्छ।

_x000D_ _x000D_

१४. पार्टीको पदाधिकारीहरुमा पनि सबै समुदायको प्रतिनिधित्व, सहभागिता र भूमिका आवश्यक हुन्छ । यसर्थ, पार्टीको पदाधिकारीहरुमा पनि सबै समुदायलाई अवसर दिनको लागि आरक्षण कोटाको व्यवस्था विधानमा नै उल्लेख गर्दा राम्रो हुन्छ।

_x000D_ _x000D_

१५. पार्टीको पदाधिकारीहरुको बैठक र यसको निर्णयलाई वैधानिक मान्यता विधानमा नदिदा राम्रो हुन्छ । पार्टीको पदाधिकारीहरुको बैठकको निर्णयलाई वैधानिक मान्यता दिने हो भने यसले पार्टीको कार्यसम्पादन समिति र केन्द्रीय कार्यसमितिको भूमिका र अधिकारलाई संकुचित गर्दै लान्छ। कालान्तरमा कार्यसम्पादन समिति र केन्द्रीय समितिको भूमिका निस्क्रिय जस्तै हुन्छ। सबै काम पार्टीको पदाधिकारीहरुको बैठकबाट नै हुने सम्भावना वढी रहन्छ । यसैले पार्टी पदाधिकारीहरुको बैठकलाई र यसको निर्णयलाई विधानमा स्थान नदिदा राम्रो हुने व्यवस्था विधानमा उल्लेख गर्दा राम्रो हुन्छ।

_x000D_ _x000D_

१६. पार्टीको विधान संशोधन मस्यौदा समिति मार्फत मस्यौदा हुने नयाँ विधानले संगठनको नयाँ संरचना र यसको काम, कर्तव्य र अधिकारहरुको व्यवस्था गर्ने भएकोले अब आउँदो २०७५ को मंसिर महिनामा बस्ने महासमितिको बैठकमा सो विधान संशोधनको मस्यौदा पेश हुने भएकोले महासमितिको बैठक अगाडी कुनै पनि किसिमको समिति र विभागहरु गठन नगर्दा राम्रो हुन्छ भन्ने सुझाव विधान संशोधन मस्यौदा समितिमा रहनु भएका आदरणीय संयोजक र सदस्यहरुले सम्वन्धित पदाधिकारीहरुलाई दिदा राम्रो हुन्छ। महासमितिको बैठकपछि नयाँ संशोधित विधान आउने अपेक्षा सबैले गरेका कारणले सो नयाँ संशोधित विधान अनुसार नै महासमितिको बैठकपछि पार्टीको समितिहरु र विभागहरु गठन गर्दा राम्रो हुन्छ।

_x000D_ _x000D_

१७. अहिले पार्टीको विधानमा रहेको विभागहरुको संख्या धेरै छ । देशमा नयाँ संविधानले मन्त्रालयहरुको संख्या कम गरिसकेको अवस्था छ । यस्तो अवस्थामा विभिन्न मन्त्रालयहरु एकआपसमा गाँभिएर पहिले भन्दा कम मन्त्रालयहरु भएका छन् । यसैगरी पार्टीको विभागहरुलाई पनि एकआपसमा मिल्ने विभागहरुलाई गाभेर वढीमा १८ वटा विभागहरुको व्यवस्था विधानमा उल्लेख गर्दा राम्रो हुन्छ।

_x000D_ _x000D_

१८. विधानमा केन्द्रीय सदस्यहरुको संख्या बढाउने प्रस्ताव गर्नु राम्रो हुँदैन । अहिले भएका कतिपय केन्द्रीय सदस्यहरुले पार्टी भित्र पार्टीको काम र भुमिका तथापार्टीबाट पाउने अवसर पाइरहेका छैनन् । यसमा भएको संख्यामा अझ थप गर्ने हो भने केन्द्रीय सदस्यहरुले पुनः पार्टीको काम, भुमिका र अवसर नपाउने सम्भावना वढी रहन्छ। यसर्थ, पार्टीको विधानमा अहिले भएको केन्द्रीय कार्यसमितिको संख्यालाई नै निरन्तरता दिने प्रस्ताव विधानमा उल्लेख गर्दा राम्रो हुन्छ।

_x000D_ _x000D_

१९. नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा गलत मनसायले अनुशासनको कारवाही गर्ने भनी कसैले विना प्रमाण र कसैको राजनीतिक भविष्य सिध्याउने नियतले उजुरी दिएमा उजुरी कर्ताले दिएको उजुरी अनुसारको प्रमाण उजुरी कर्ताले पेश गर्न नसकेमा उजुरी कर्ताले जसको विरुद्ध उजुरी दिएको हो उसलाई क्षतिपूर्ति दिने वैधानिक व्यवस्था नियमावलीमा गर्दा राम्रो हुन्छ । साथै, नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा गलत मनसाय र उद्देश्यले अनुशासनको कार्वाही गर्ने भनी कसैले विना प्रमाण र कसैको राजनीतिक भविष्य सिध्याउने नियतले कसैको विरुद्ध उजुरी दिएमा र उसको उजुरी प्रमाणित नभएमा त्यस प्रकारका उजुरीकर्तालाई क्षतिपूर्ति सहित अनुशासनको कारवाही गर्ने वैधानिक व्यवस्था विधान र नियमावलीमा गर्दा राम्रो हुन्छ।

_x000D_ _x000D_

२०.नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा तह, प्रदेश सभा तह र स्थानीय तहमा उम्मेदवार भएका सम्पूर्ण उम्मेदवारहरुले आफूलाई सहयोग गर्ने सम्पूर्ण सहयोगीहरुको नाम निर्वाचन सकिएको पन्ध्र दिनभित्र केन्द्रीय कार्यालयमा लिखित रुपमा अनिवार्य रुपमा पठाइ सक्नु पर्ने वैधानिक व्यवस्था विधान र नियमावलीमा गर्दा राम्रो हुन्छ।

प्रकाशित मिति: सोमबार, असोज १५, २०७५  १२:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा
सम्बन्धित सामग्री
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
१० दिन सुरुङभित्र बिताए, मृत्यु जितेर घर फर्किए महर्जन शुक्रबार, असोज ९, २०८३
संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले फरक तथ्यांक दिएको कांग्रेसको टिप्पणी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्