• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

द्वन्द्वकालमा बेपत्ता डाँगीको १५ वर्षपछि अन्त्येष्टि, कुशको शवमा ओढाइयो पार्टीको झन्डा

64x64
नेपाल लाइभ सोमबार, असोज १५, २०७५  ०७:१८
1140x725

नेपालगन्ज– १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्व सकिएको एक दशकभन्दा बढी भइसकेको छ। देशमा विविध राजनीतिक परिवर्तन आइसके पनि द्वन्द्वको प्रत्यक्ष असर भोगेकाहरुको घाउ बेलाबेला चहर्‍याइरहेको छ।

_x000D_ _x000D_

बाँकेको राप्ती सोनारी गाउँपालिका २ अगैयाका डाँगी परिवार हालसम्म पनि द्वन्द्वको घाउ बोकेर बाँच्न विवश एक प्रतिनिधि परिवार हो।

_x000D_ _x000D_

लालबहादुर डाँगीलाई १५ वर्षअघि तत्कालीन नेकपा माओवादीका लडाकुहरुले अपहरण गरेका थिए। घरमूली फर्कने आशामा लामो समय बाटो हेरेर बिताए, डाँगी परिवारले। उनी फर्किने आशाको पहाड अग्लिँदै गयो तर न लालबहादुर फर्किए न त उनको केही खबर नै प्राप्त भयो।

_x000D_ _x000D_

१५ वर्षसम्म बाटो कुरेका डाँगी परिवारको आँखा कत्ती टट्यायो होला? उनीहरुलाई मात्रै थाहा छ। सायद घरमूली फर्केर आउने आशा मारे र  कुशको प्रतिमा बनाएर उनको अन्त्येष्टि गरे।

_x000D_ _x000D_

गाउँ नजिकै रहेको राप्ती नदीको घाटमा शुक्रबार कुशको प्रतिमा बनाएर डाँगीको अन्त्येष्टि गरी काजकिरिया सुरु गरिएको लालबहादुरका जेठा छोरा प्रेमप्रकाश डाँगी बताउँछन्। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

अन्त्येष्टिमा तत्कालीन एमाले तथा हालका नेकपा कार्यकर्ताको ठूलो संख्यामा सहभागिता थियो। राप्ती सोनारी गाउँपालिका वडा नं २ का वडाध्यक्ष मदन वलीसहित कार्यकर्ताले कुशको शवमा पार्टीको हँसिया हथौडा अंकित रातो झन्डासमेत ओढाएका थिए। 

_x000D_ _x000D_

‘यत्तिका वर्ष भयो। बुवाको जति खोजी गरे पनि केही खबर पाउन सकेनौं,' प्रेमप्रकाशले भने, ‘अब सायद बुवा जीवित हुनुहुन्छ भन्ने विश्वास मर्दै गयो। अनि अन्त्यष्टिको प्रक्रियामा लागेका हौं।’

_x000D_ _x000D_

Xtrem
Xtrem
_x000D_ _x000D_

तत्कालीन नेकपा (एमाले) का सक्रिय कार्यकर्ता लालबहादुरलाई २०६० असोज २ गते माओवादी कार्यकर्ताले घरबाटै अपहरण गरेर बेपत्ता पारेका थिए। हरेक वर्ष बेपत्ता भएको मिति नजिक आउँथ्यो, डाँगी परिवारका फेरि एकपटक लालबहादुर आँखामा बल्झिएर आउँथे। ‘जब असोज २ नजिकिन्थ्यो, बुवाको याद झन् भारी भएर आउँथ्यो। फर्किनुहुन्छ भन्ने आशा पनि लाग्थ्यो तर, शून्यताबाहेक केही हात लाग्दैनथ्यो,' किरियापुत्री बनेका प्रेमप्रकाश टोलाउँदै भन्छन्, ‘यस्तो अवस्थामा कतिन्जेल रहिरहनु? अब त आस मर्‍यो।'

_x000D_ _x000D_

दाहसंस्कारको प्रक्रियापछि लालबहादुरकी श्रीमती र प्रेमप्रकाशका दाजुभाइ किरिया बसेका छन्।

_x000D_ _x000D_

तत्कालीन समयमा माओवादी र सरकारबीच शान्ति सम्झौता हुँदा ६० दिनभित्र बेपत्ताको स्थिति सार्वजनिक गर्ने सहमति भएको थियो। तर, शान्ति सम्झौता भएको १२ वर्ष बितिसक्यो। बेपत्ता बनाइएका व्यक्तिहरुको अवस्था सार्वजनिक गरिएको छैन, बरु बेपत्ता परिवारको पीडा भने चुलिँदै गएको छ। आफ्ना परिवारका सदस्यहरु फर्किने आसमा डाँगी परिवार जस्ता अरु पनि सरकारसँग आफ्नो आवाज सुनाउन छोडेका छैनन्।

_x000D_ _x000D_

तत्कालीन स्थानिय शान्ति समिति बाँकेको तथ्यांकअनुसार जिल्लाभर राज्य तथा माओबादीबाट बेपत्ता पारिएकाको संख्या १ सय २१ छ।

प्रकाशित मिति: सोमबार, असोज १५, २०७५  ०७:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा
१० दिन सुरुङभित्र बिताए, मृत्यु जितेर घर फर्किए महर्जन
संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले फरक तथ्यांक दिएको कांग्रेसको टिप्पणी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
१० दिन सुरुङभित्र बिताए, मृत्यु जितेर घर फर्किए महर्जन शुक्रबार, असोज ९, २०८३
संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले फरक तथ्यांक दिएको कांग्रेसको टिप्पणी शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
काठमाडौंमा केही समय फोहोर बाहिर ननिकाल्न महानगरको अनुरोध शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्