• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

पिपिएलमा ७ खेलाडी महँगा, शक्ति गौचन 'विस लिस्ट' बाट अन्तिममा बिके

64x64
नेपाल लाइभ आइतबार, असोज १४, २०७५  १०:५४
1140x725

काठमाडौं–आगामी महिना हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि ६ खेलाडी महँगो मूल्यमा बिक्रि भएका छन्। आइतबार भएको खेलाडी अक्सन (बोलकबोल) मा महँगा बनेका ६ जना खेलाडी नै राष्ट्रिय टिमका छन्।

_x000D_ _x000D_

आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुने प्रतियोगिताका लागि आइतबार ६ टिमले अक्सनबाट खेलाडी किनेका हुन्। जसमा बुटबल ब्लास्टर्सले अलराउन्डर सागर पुनलाई २ लाख ५० हजार रुपैयाँमा आफ्नो टिममा आवद्ध गर्न सफल भयो। उनलाई भित्राउन अन्य टिमले पनि चासो देखाएका थिए। तर बुटवलले लक्की ड्रमार्फत सागरलाई भित्राउन सफल भयो। 

_x000D_ _x000D_

चितवनले महँगो मूल्यमा ३ खेलाडी भित्राएको छ। जसमा ब्याट्सम्यान अनिलकुमार साह, बलर करण केसी र अलराउन्डर मोहमद आरिफ शेख छन्। तीन जना २ लाख ५० हजार रुपैयाँमा आवद्ध भए। आरिफ र करणलाई पाँच टिमले आफ्नो टिममा भित्राउन चाहेका थिए। यस्तै अनिलले भने ६ टिमले नै आवद्ध गर्नका लागि झन्डा उठाएका थिए। तर लक्की ड्रमा चितवनले बाजी मार्यो। उनलाई

_x000D_ _x000D_

यता सिनियर स्पिनर बसन्त रेग्मी पनि महँगो मूल्यमा ब्रिकि भए। काठमाडौं रोयल्सले २ लाख ५० हजारमा भित्र्यायो।

_x000D_ _x000D_

पोखराले महँगो मूल्यमा २ खेलाडी भित्र्यायो। ब्याट्सम्यानद्वय रोहितकुमार पौडेल र विनोद भण्डारी समान २ लाख ५० हजार रुपैयाँमा पोखरामा आबद्ध भए। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

पिपिएलमा सहभागी २ टिम विराटनगर टाइटन्स र धनगढी ब्लुजले भने महँगा मूल्यका आफ्नो टिममा खेलाडी आबद्ध गरेनन्। 

_x000D_ _x000D_

महँगा बनेका ६ जना नै सिनियर टिमबाट खेलेका खेलाडी हुन्। उनीहरुको अधिकतम मूल्य २ लाख ५० हजार रुपैयाँ तोकिएकाले सबै खेलाडी समान मूल्यमा टिममा आवद्ध भएका हुन्। 

_x000D_ _x000D_

राष्ट्रिय टिमबाट खेलेका सुनिल धमला २ लाख २० हजारमा विराटनगरमा आवद्ध भएका छन्। यस्तै बुटवलले सिद्धान्त लोहनीका लागि १ लाख ६० हजार तथा ललितसिंह भन्डारीका लागि २ लाख रुपैयाँ खर्च गर्यो।

Xtrem
Xtrem
_x000D_ _x000D_

विकेटकिपर ब्याट्सम्यान दिलीप नाथ धनगढीमा २ लाख ४० हजार रुपैयाँमा बिक्री भए। काठमाडौंले सुसन भारीलाई १ लाख ५० हजार तथा पृथु बाँस्कोटालाई १ लाख २० हजार रुपैयाँ तिर्यो। यस्तै नरेश बुढाएर पनि काठमाडौंमा २ लाख ३० हजारमा आवद्ध भए। मेहबुब अलाम पोखरा पल्टनमा १ लाख ६० हजारमा आवद्ध भए। 

_x000D_ _x000D_

यता शक्ति गौचन भने अक्सनमा ब्रिकी हुन सकेनन्। अक्सन सकिएपछि भएको 'विस लिस्ट' ( असक्न सकिएपछि न्यूनतम मूल्यमा चाहेको मूल्यमा खेलाडी लिन सक्ने) बाट चितवनले शक्तिलाई आवद्ध गर्यो। शक्तिको न्यूनतम मूल्य २ लाख १० हजार थियो। तर चितवनले अन्तिममा खर्च गर्न पाउने रकम २० हजार मात्र बाँकी भएकाले शक्तिलाई आवद्ध गर्न २५ प्रतिशत पेनाल्टी तिर्यो। जसले गर्दा शक्तिको मूल्य  २ लाख ६२ हजार ५ सय रुपैयाँ पुग्यो। शक्तिले २ लाख १० हजार मात्र पाउने छन् भने पेनाल्टी रकम आयोजकलाई जानेछ। 

_x000D_ _x000D_


_x000D_ सर्वाधिक महँगा खेलाडी बनेका ७ खेलाडी
_x000D_ सागर पुन– २ लाख ५० हजार – बुटवल ब्लास्टर्स 
_x000D_ अनिलकुमार साह–  २ लाख ५० हजार – चितवन राइनोज
_x000D_ करण केसी– २ लाख ५० हजार – चितवन राइनोज
_x000D_ मोहमद आरिफ शेख– २ लाख ५० हजार – चितवन राइनोज
_x000D_ बसन्त रेग्मी – २ लाख ५० हजार – काठमाडौं रोयल्स् 
_x000D_ रोहितकुमार पौडेल– २ लाख ५० हजार – पोखरा पल्टन
_x000D_ विनोद भण्डारी –२ लाख ५० हजार – पोखरा पल्टन
_x000D_  

प्रकाशित मिति: आइतबार, असोज १४, २०७५  १०:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला?
काठमाडौंमा केही समय फोहोर बाहिर ननिकाल्न महानगरको अनुरोध
स्याक्म्यानका एक्स–५००० ई-विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल  आउँदै
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
काठमाडौंमा केही समय फोहोर बाहिर ननिकाल्न महानगरको अनुरोध शुक्रबार, असोज ९, २०८३
स्याक्म्यानका एक्स–५००० ई-विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल  आउँदै शुक्रबार, असोज ९, २०८३
स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. र एनआईसी एशिया बैंकबीच सहुलियतपूर्ण अटो लोन सम्झौता, ग्राहकलाई होण्डाको नयाँ गाडी किन्न अब झनै सहज हुने शुक्रबार, असोज ९, २०८३
काग्रेस महाधिवेशन विराटनगरमा दुई पक्षबीच कुटाकुट शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्