• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

हलिवुड हिल्समा नयाँ डढेलो, अहिलेसम्म लस एन्जलसमा एक लाखभन्दा बढीको उद्धार

64x64
नेपाल लाइभ बिहीबार, पुस २५, २०८१  ११:४०
1140x725

एजेन्सी– संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यमा शक्तिशाली डढेलोका कारण एक लाख भन्दा धेरै मानिसहरू घर छाडेर भाग्न बाध्य भएका छन् भने लस एन्जलस सहरको नयाँ स्थानमा आगो फैलिरहेको छ।

नयाँ डढेलो अमेरिकी चलचित्र उद्योगलाई सङ्केत गर्ने चर्चित चिन्ह रहेको स्थान नजिकैको हलिवुड हिल्समा फैलिरहेको छ। धनाढ्यहरूको बसोबास रहेका कैयौँ क्षेत्रहरू खाली गराइएकाले अधिकारीहरूले त्यहाँ लुटपाट हुनसक्ने चेतावनी जारी गरेका छन्।

एक हजार वर्ग किलोमिटर भन्दा बढी क्षेत्रफलमा फैलिएको आगो तीव्र वेगको हावाका कारण फैलिएको थियो। सबैभन्दा खराब आगलागी पसिफिक प्यालिसेड्स क्षेत्रमा भएको छ जसलाई उक्त सहरको इतिहासकै विध्वंसकारी भनिएको छ।

अधिकांश स्थानमा आगो नियन्त्रणमा लिन सकिएको छैन र अग्नि नियन्त्रकहरूले पानीको चाप कम हुँदा आफूहरूलाई अप्ठेरो परिरहेको बताएका छन्। राष्ट्रपति जो बाइडनले थप सहयोग उपलब्ध गराउन सेनालाई आदेश दिएका छन्।

कुन कुन ठाउँमा डढेलो फैलिएको छ?

f87d21f0-ce3a-11ef-94cb-5f844ceb9e30.jpg-1736401787.webp

प्यालीसेड्स, इटन, हर्स्ट र वुड्लीको आगो नियन्त्रणमा आएको छैन। पाँच जनाको ज्यान गएको र १ हजार भन्दा बढी संरचनामा जलेर नष्ट भएको अधिकारीहरूले बताएका छन्।

भेन्टुरा काउन्टीमा डढेलो ११ एकर क्षेत्रफलमा फैलिएको जनाइएको छ। त्यसबाहेक बुधवार साँझबाट हलिवुड हिल्समा फैलिएको आगो एक घण्टा भन्दा कम समयमा २० एकरमा फैलिएको थियो।

इटन क्षेत्रको आगलागीका कारण १ लाख मानिसहरू सुरक्षित स्थानमा जान बाध्य भएका थिए। प्यालीसेड्स क्षेत्रबाट ३७ हजार मानिसलाई सुरक्षित स्थानमा पठाइएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

इटन क्षेत्रमा रहेको पासडिनाका मेयर भिक्टर गोर्डोले त्यहाँ १ लाख मानिसहरूलाई बाध्यकारी रूपमा सो स्थान खाली गर्न भनिएको र थप एक लाखलाई उनीहरू चाँडै उक्त स्थानबाट भाग्नुपर्ने चेतावनी दिइएको बताएका छन्। सीटी म्यानेजर मिगल मार्केजले त्यहाँको पछिल्लो २२ घण्टा 'निर्मम' रहेको बताए।

736b7f90-ce38-11ef-94cb-5f844ceb9e30.jpg-1736401787.webp
घर घरमा पुगेर अग्निनियन्त्रकहरूले धेरै जनाको ज्यान जोगाएको भन्दै उनले उद्धारकर्ताहरूको प्रशंसा गरेका थिए। पसिफिक प्यालीसेड्सको आगोलाई लस एन्जलस क्षेत्रकै सबैभन्दा खराब भनिएको छ। त्यो क्यालिफोर्निया राज्यकै सबैभन्दा खराब डढेलो बन्नसक्ने विवरण आएका छन्।

अधिकारीहरूले त्यहाँ कम्तीमा १ हजार भवनहरू नष्ट भइसकेको जनाएका छन्। लस एन्जलस रिजनल फायर सेफ काउन्सीलका अनुसार क्यालिफोर्नियाको इतिहासमा सबैभन्दा ठूलो आगलागी सन् २०१८ मा वुलजी क्षेत्रमा भएको थियो र त्यसले १,१२१ संरचना जलाएको थियो।
प्यारिस हिल्टन, बिली क्रिस्टल जस्ता कैयौँ चर्चित कलाकारहरूका निवास नष्ट भएको जनाइएको छ। ज्यानुअरी १७ का लागि तय अस्करको मनोनयन कार्यक्रम दुई दिनपछि धकेलिएको छ।

क्यालिफोर्नियामा अन्य डढेलोका घटनामा धेरै जनाको ज्यान गएको छ र बढी क्षेत्रफलमा आगलागी गराएको छ। तर अहिले भवनहरूमा भइरहेको ध्वंसको स्तर निक्कै ठूलो छ।

Xtrem

Xtrem

'इतिहासकै सर्वाधिक विध्वंशकारी'
लस एन्जलस सहरका पानी तथा ऊर्जा सम्बन्धी अधिकारीहरूले त्यहाँको पानी ठूला अग्नि नियन्त्रणको काममा भन्दा पनि सहरी प्रयोगका लागि भएको भन्दै ठूलो स्तरको डढेलोसँग जुध्नु परेकाले पानीको अभाव भएको बताएका छन्।

पसिफिक प्यालिसेड्स क्षेत्रमा सामान्य समयको माग भन्दा चार गुणा बढी निरन्तर १५ घण्टा पानीको आपूर्ति गरिएको र त्यसले पानीको चाप र धाराहरूलाई समेत प्रभावित पारेको भनिएको छ।

अधिकारीहरूले उक्त क्षेत्रमा पानी नै नभएको भन्दा पनि आगो नियन्त्रणका लागि ठूलो स्तरमा पानीको प्रयोग गरिदाँ ट्याङ्कीहरू फेरी भर्न कठिन भएको बताएका छन्। उक्त क्षेत्रमा पानीको आपूर्ति बढाइएको सहरकी पानी हेर्ने निकायकी प्रमुखले बताएकी छन्।

d9489330-ce37-11ef-87df-d575b9a434a4.jpg-1736401787.webp
लस एन्जलसस्थित बीबीसीका उत्तर अमेरिकी संवाददाता डेविड विलिस भन्छन् यो उक्त सहरको इतिहासकै सबैभन्दा विध्वंसकारी रात रहेको थियो।

स्थानीय बासिन्दालाई शक्तिशाली हावाहुरीको आवाजले ब्युँझाएको थियो भने आकाश कालो धुँवाले ढाकिएको थियो। आगलागी नियन्त्रणबाहिर रहेकाले सर्वत्र असहज वातावरण रहेको उनले उल्लेख गरेका छन्।

"मौसमी डढेलो नौलो कुरा होइन। तर म यहाँ बसेको २५ वर्षमा मैले यतिको नराम्रो केही पनि महसुस गरिन्," उनी भन्छन्। भवनहरू भत्किएका छन्, मानिसहरूले ज्यान गुमाएका छन् तर यो भन्दा खराब परिस्थिति आउनै बाँकी रहेको चेतावनी दिइएको छ। एकजना अग्नि नियन्त्रण प्रमुखले यसलाई 'व्यापक रूपमा फैलिएको विपद्' भनेका छन्।बीबीसी

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  ११:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुँदै
झरीपछि खुलेको इलामको मौसम, चियाबारीको दृश्य मनमोहक
स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता
सम्बन्धित सामग्री
ट्रम्पले दिए सीलाई राजकीय भोज, मस्क–बेजोसदेखि जेन्सेन हुआङसम्म सहभागी उनले अमेरिका–चीनबीचको लामो सम्बन्धप्रति शुभकामना व्यक्त गर्दै दुवै देशका जनताका लागि सद्भाव, शान्ति र समृद्धिको भविष्यको कामना गर्दै... शुक्रबार, असोज ९, २०८३
जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो स्थानीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा टोकियोको पूर्वमा रहेको चिबा प्रिफेक्चरका सातजना र राजधानीको दक्षिणपश्चिममा रहेको कानागाव... शुक्रबार, असोज ९, २०८३
सिक्किमको रिम्बीमा भीषण पहिरो, ३० भन्दा बढी घर प्रभावित विशेषगरी रिम्बी क्षेत्रमा गएको ठूलो पहिरोका कारण ३० भन्दा बढी घर प्रभावित भएका छन् । शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुँदै शनिबार, असोज १०, २०८३
झरीपछि खुलेको इलामको मौसम, चियाबारीको दृश्य मनमोहक शनिबार, असोज १०, २०८३
स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता शनिबार, असोज १०, २०८३
पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा शनिबार, असोज १०, २०८३
कालीगण्डकीमा पानीको बहाव बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्