• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ११, २०८३ Sun, Sep 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सार्वजनिक जग्गाबाट निजी बाटो खोल्न अदालतका कर्मचारीलाई ५ लाख घुस

64x64
नेपाल लाइभ बिहीबार, असोज ११, २०७५  ०८:२०
1140x725

काठमाडौं– मुद्दा जिताइदिने आश्वासन दिएर एक बिचौलियाले उच्च अदालत पाटनका कर्मचारीलाई घुसबापत पाँच लाख रकम 'डिल' गरेको खुलेको छ।

_x000D_ _x000D_

एक सार्वजनिक जग्गाबाट हाउजिङका लागि निजी बाटो खोल्ने मुद्दामा राधेश्याम श्रेष्ठले चलखेल गरेका हुन्। स्थायी घर काभ्रे भएका उनी पछिल्लो समय अदालतमा बिचौलियाको रुपमा सक्रिय रहँदै आएका छन्। उनी सामाखुसीमा घर बनाएर बसेका छन्। 

_x000D_ _x000D_

न्यायाधीश र कर्मचारीसँग मिलेर धेरै वर्षदेखि उनी सक्रिय हुँदै आएको उच्च अदालतका एक कर्मचारीले बताए। 

_x000D_ _x000D_

बुधबार पेसीमा रहेको उक्त मुद्दा जिताइदिने भन्दै अदालतका शाखा अधिकृत प्रमोद खनालसँग मिलेर किस्तामा ५ लाख दिन लागेको ती कर्मचारीले बताए। रकम कसरी लिने भन्नेबारे शाखा अधिकृतसँग कुरो मिलेपछि न्यायाधीशलाई समेत मिलाउने भन्दै श्रेष्ठले मुद्दाका पक्षसँग दुई चरणमा फैसला गराउने सर्त राखेका छन्। ५ लाख रकम खनाललाई दिने सहमति भएको ती कर्मचारीले बताए। 'आदेशलगत्तै खनाललाई बिचौलिया श्रेष्ठले पहिलो चरणको काम भएको भन्दै ६० हजार रुपैयाँ दिएका छन्,' ती कर्मचारीले बताए। 

_x000D_ _x000D_

रीता श्रेष्ठसमेत किरण वैद्य, पुनम खत्री, द्रौपदी कुमारी, सांग्रिला ल्यान्ड एन्ड हाउजिङ र विष्णुमाया राई ललितपुरको एक मुद्दामा उनले यस्तो चलखेल गरेका हुन्। बुधबार अदालतको संयुक्त इजलासले नापनक्सा गराउने आदेश गरेपछि अदालतमा हल्लीखल्ली भएको छ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

उक्त मुद्दामा मालपोत कार्यालय ललितपुर र नापी कार्यालय ललितपुरलाई विपक्षी बनाइएको छ। 

_x000D_ _x000D_

२०७५ असार ३२ गते उक्त जग्गा मुद्दा उच्च अदालतमा दर्ता भएको थियो।  साउन २ गते न्यायाधीश हेमराज पन्तको एकल इजलासले लिखित जवाफ मगाउने आदेश गरेको थियो। लगत्तै २०७५ भदौ २० गते उक्त मुद्दाको पेसी पन्त र चिन्तामणि बरालको इजलासमा पेसी रहेको थियो। तर निवेदनका कानुन व्यवसायीले उक्त मुद्दा हटाएका थिए। हटाउनुको कारण चलखेल हुन सक्ने उनीहरुको ठहर थियो। उक्त मुद्दा न्यायाधीशद्धय रामप्रसाद अधिकारी र नातिबाबु लामिछानेको इजलासमा बुधवार पेसी तोकिएको थियो। 

_x000D_ _x000D_

लिखित जवाफ प्राप्त भएपछि सो इजलासले जग्गा यकिन गर्न आदेश गरेको हो। 

Xtrem
Xtrem
_x000D_ _x000D_

न्यायाधीश पहिलेदेखि नै विवादित
_x000D_ बुधबार आदेश गर्ने न्यायाधीशद्वय अधिकारी र लामिछाने विगतमा पनि विवादमा आएका थिए। लामिछाने विशेष अदालतमा रजिष्ट्रार हुँदा रकम लिएको आरोपमा कारबाहीमा समेत तानिएका थिए भने जिल्ला र उच्च अदालतमा अनियमिमता गरेको आरोपमा अधिकारीमाथि न्यायपरिषद्‌मा उजुरी परेको थियो। 

_x000D_ _x000D_

मुद्दाको विषयमा सोध्दा बिचौलिया श्रेष्ठले आफू सामान्य मान्छे भएको बताए। सुरुमा व्यापारी भएको बताएका उनले पछि कृषक भएको भन्दै सच्याए। 

_x000D_ _x000D_

बहिनीको जग्गा मुद्दा रहेकाले साथीको रुपमा उच्च अदालतमा पुगेको उनले स्विकारेका छन्। ‘मेरो चिनजानको बहिनीको मुद्दा भएकाले अदालत पुगेको थिएँ,’ उनले भने, ‘मुद्दा मिलाउन म कसरी सक्छु र?’ 

_x000D_ _x000D_

मुद्दामा रकम लिएको आरोप लागेका शाखा अधिकृत खनालले भने आफूलाई थाहा नभएको जिकिर गरेका छन्।

प्रकाशित मिति: बिहीबार, असोज ११, २०७५  ०८:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन?
३४ जिल्लामा आकस्मिक बाढीको जोखिम, १६ जिल्लामा उच्च जोखिम
झरीबीच १३ जिल्लामा कांग्रेसको क्षेत्रीय अधिवेशन, केन्द्रीय नेतादेखि युवासम्म मैदानमा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
३४ जिल्लामा आकस्मिक बाढीको जोखिम, १६ जिल्लामा उच्च जोखिम आइतबार, असोज ११, २०८३
झरीबीच १३ जिल्लामा कांग्रेसको क्षेत्रीय अधिवेशन, केन्द्रीय नेतादेखि युवासम्म मैदानमा आइतबार, असोज ११, २०८३
तिनाउको बाढीले बुटवलमा दुई घर बगायो, तीन घरमा क्षति आइतबार, असोज ११, २०८३
होर्मुज जलडमरू खोल्न सर्त पूरा हुनुपर्ने इरानको अडान, कूटनीतिबाटै समाधान खोज्न आग्रह आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे शनिबार, असोज १०, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ आइतबार, असोज ११, २०८३
देशभर वर्षाको सम्भावना, चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्