काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद् बैठक राखेका छन्।
बालुवाटार स्रोतका अनुसार साँझ ५ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्नेछ।
बैठकले केही महत्त्वपूर्ण निर्णय गर्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।