• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

नेपाली कांग्रेसकै निर्देशक समिति नेविसंघ विघटन गर्न उद्यत छ : महामन्त्री काफ्ले

64x64
नेपाल लाइभ बिहीबार, असोज ११, २०७५  ०३:३८
1140x725

नेपाली कांग्रेस निकट भातृसंस्था नेपाल विद्यार्थी संघको १२औं महाधिवेशन असोज ७ गतेदेखि हुने कार्यतालिका सार्वजनिक भएको थियो। तर, नेविसंघ केन्द्रीय कार्यसमितिले सर्वसम्मत पास गरेको विधान कांग्रेस केन्द्रीय कार्यसमितिले पारित नगर्दा महाधिवेशन प्रभावित भएको नेविसंघका केही नेताको आरोप छ। कांग्रेस निर्देशक समिति विभिन्न बाहनामा नेविसंघ विघटन गराउने दिशामा केन्द्रित भएको कतिपय नेताको तर्क छ। नेविसंघमा देखिएका पछिल्ला घटनाक्रमबारे महामन्त्री कुन्दन काफ्लेसँग नेपाल लाइभकी पुष्पा केसीले गरेको अन्तर्वार्तामा आधारित आलेखः

_x000D_ _x000D_

नेविसंघ केन्द्रीय कार्यसमितिले विधान सर्वसम्मत पास गरेर नेपाली कांग्रेसलाई पठायो। तर, पार्टीले विधान पास गर्न गाह्रो मानेको छ। नेविसंघभित्र आफैले विधान बनाउने विधि छ। ११औं महाधिवेशनमा बन्दसत्र नै नगरी नयाँ नेतृत्व ल्याइयो। ११औं महाधिवेशन विधिवत् भन्दा सर्वपक्षीय सम्मेलनजस्तो भयो। हामीले विधानपछि मात्र यो कुरा अनुभव गर्न पायौं। 

_x000D_ _x000D_

बिपी कोइरालाले ००७ सालको आन्दोलनपछि संविधान सभाको आवाज उठाउनु भएको थियो, संविधान बनाउन। ०६२÷०६३ को आन्दोलनबाट त्यसले पूर्णता पायो। नेविसंघले सर्वसम्मत पास गरेको विधानलाई अहिले मातृ पार्टी नेपाली कांग्रेसले अल्मल्याई रहेको छ। मातृपार्टी र नेविसंघकै वर्तमान नेतृत्वले समेत अझै पनि विधि, प्रक्रियाबाट संस्था चलाउन खोजिएको देखिँदैंन। 

_x000D_ _x000D_

नेविसंघले सर्वसम्मत पारित गरी पठाएको विधान पार्टीले रोक्दा निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि पठाउन हामीलाई अप्ठ्यारो छ। विधान रोकेर कांग्रेसको निर्देशक समिति अधिवेशन विमुख देखिएको छ। 

_x000D_ _x000D_

कांग्रेसको निर्देशक समिति वर्तमान नेतृत्वलाई अल्मल्याएर नेविसंघ विघटन गर्न लागेको छ। महाधिवेशन गर्न दिइरहेको छैन। आन्तरिक विवाद भन्दै कांग्रेस केन्द्रीय समिति बैठक बस्न सकेको छैन। नेविसंघको अस्मिता, आकर्षण, पहिचान र हाम्रो छविमाथि प्रश्न चिन्ह लगाउन निर्देशक समितिमार्फत् नेविसंघको विधान पार्टीले रोकेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

देशको संविधान जनताले गराउनु पर्छ भनेर कांग्रेस लागेको हैन? यस्तो पार्टीले नेविसंघकै विधान लागू नगर्ने? निर्देशक समिति नेविसंघको आकांक्षा बुझ्न चाहन्न। नेविसंघ खल्तीबाट सञ्चालन गर्ने प्रयासमा निर्देशक समिति छ। नेविसंघलाई मेरो र तेरो नाममा भागबन्डा गर्न खोजिदैंछ। 

_x000D_ _x000D_

फलानो दाई, दिदी, वा फलानो भाउजुको मान्छेले नेविसंघको अध्ययक्ष जित्छ भनेर निर्धारण गरिदैंछ। भोलि प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अबको चुनावमा कांग्रेसले जित्नेभयो, अहिले दुई तिहाई छँदैंछ, समय थप गरेर अब एक वर्षपछि निर्वाचन गरौं’ भन्दा नेपाली कांग्रेसले मान्छ? नेपाली कांग्रेस जनतामा जानुपर्छ कि पर्दैन? त्यसैले नेपाली कांग्रेसको निर्देशक समितिमा रहेका अग्रजले यस्तो काम गर्दा हामी विद्यार्थीको माझमा जानुपर्ने वर्तमान समयको आवश्यकता छ। 

_x000D_ _x000D_

नेविसंघलाई यो र त्यो बहानामा उहाँहरु रद्दिको टोकरीमा फाल्न चाहनुहुन्छ। गाह्रो परेको बेलामा पो पार्टीले सहकार्य गर्ने हो। नेविसंघले सर्वसम्मत गरेको विधानलाई पार्टीले अड्काउन मिल्छ? 
_x000D_ नेविसंघभित्र सबै मिलेको छ। एकदम राम्रो छ पनि भन्दिन म। हामीभित्र समस्या छन्। त्यो कुरा मुख्य विषयवस्तु होइन। निर्देशक समिति विधान रोकेर नेविसंघलाई प्राइभेट लिमिटेड बनाउन उद्धत छ। निर्देशक समितिका केही व्यक्तिले केही विषयमा चित्त नबुझ्ने बित्तिकै जे गर्न नि पाइन्छ? निर्देशक समिति नेविसंघको नियमित अधिवेशनको पक्षमा छैन। नेविसंघलाई आफूमाथि चढ्ने बैशाखीको रुपमा प्रयोग गर्ने कोशिसमा नेताहरु छन्। त्यसविरुद्ध हामी लाग्नैपर्ने अवस्था आएकोे छ।

Xtrem
Xtrem
_x000D_ _x000D_

२४ जिल्लामा अहिले नेविसंघ अधिवेशनको दिशामा अगाडि बढेको छ। ११औं महाधिवेशनले विवादित भनेर घोषणा गरेका ११ जिल्ला छन्। केन्द्रीय समितिले विवादित नभनेको तर स्थानीय रुपमा विवादित १२ जिल्ला छन्। जति जिल्लामा विवाद छैन ती जिल्लामा प्रक्रिया सुरु भएको छ। जहाँ विवाद देखिएको छ, ती जिल्लामा पार्टीले विधान नदिएका कारण निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको छैन्।

_x000D_ _x000D_

पार्टीले त नेविसंघभित्रको समस्या मिलाउने हो। मिलेको समस्यामाथि चलखेल गर्ने? नेविसंघको १२औं महाधिवेशन गर्न सबै आ–आफ्नो ठाउँबाट इमान्दार ढङ्गले लाग्नुपर्छ। यी विषय पार्टी सभापति र नेतृत्वलाई हामीले भनेका छौं। समस्या समाधान भएन भने नेविसंघमा ठूलो दुर्घटना हुन्छ। यो दुर्घटनाको जिम्मा नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति सानेपाले लिनुपर्दछ। 

_x000D_ _x000D_

यस्तै हो भने कांग्रेस र नेविसंघमा महाधिवेशन गर्नकै लागि द्वन्द्व चर्किन सक्छ। नेविसंघको महाधिवेशनमा कोही नेता छुट्नु होला तर हामी चुनाव जसरी भएपनि गर्छौ। नेविसंघ विधानअनुसार चल्नुपर्छ भन्ने मेरो सुरुदेखिकै मान्यता हो। विधान बाहिर कोही जान खोज्छ भने म त्यसको समर्थन गर्दिन। त्यसलाई बाहिर द्वन्द्व भनेर परिभाषित गरिन्छ, त्यो गलत हो। तर, अहिले नेविसंघभित्र दुई वटा गुट छ। एउटा महाधिवेशनको पक्षधर अर्को महाधिवेशनको विपक्षी। 

_x000D_ _x000D_

वर्तमान अवस्थामा मैले महाधिवेशनको पक्षधर गुटको नेतृत्व गरिरहेको छु। जीत पनि यही पक्षधरकै हुने निश्चित छ। मेरो गुट स्थायी छैन, अस्थायी हो।

प्रकाशित मिति: बिहीबार, असोज ११, २०७५  ०३:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अफगानिस्तानले नेपाललाई दियो १०३ रनको लक्ष्य
बाढीले छोयो च्यासल पुल, करिडोरमा यात्रा रोक्न माइकिङ
सुनको मूल्य घट्यो
सम्बन्धित सामग्री
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
अफगानिस्तानले नेपाललाई दियो १०३ रनको लक्ष्य शुक्रबार, असोज ९, २०८३
बाढीले छोयो च्यासल पुल, करिडोरमा यात्रा रोक्न माइकिङ शुक्रबार, असोज ९, २०८३
सुनको मूल्य घट्यो शुक्रबार, असोज ९, २०८३
सिक्किमको रिम्बीमा भीषण पहिरो, ३० भन्दा बढी घर प्रभावित शुक्रबार, असोज ९, २०८३
हर्मुज तत्काल खोल्न ८० देशको आह्वान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्