• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

गगन थापाको प्रश्न– बूढीगण्डकी गेजुवालाई नै दिन मरिहत्ते किन?

64x64
नेपाल लाइभ बुधबार, असोज १०, २०७५  ११:५४
1140x725

काठमाडौं– नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले बूढीगण्डकी आयोजना बिना प्रतिस्पर्धा चिनियाँ कम्पनीलाई गेजुवालाई दिइएकोमा आपत्ति जनाएका छन्। 

_x000D_ _x000D_

बुधबार संसदमा बोल्दै थापाले प्रश्न भने- पहिलो पटक प्रधानमन्त्रीमा राजीनामा दिइसकेपछाडि बालुवाटारबाट सिधा निर्देशन गरेर सम्माननीय केपी ओलीको सरकारले यही निर्णय गरेको थियो। म (समिति) सभापति थिएँ। खारेज गर्‍यो। दोस्रो पटक पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदै गर्दा मन्त्रिपरिषद्भित्र त्यत्रो विरोधका बाबजुद निर्णय भयो, सदनले त्यसलाई सच्यायो। सदनले सच्याएको आधारमा प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले शिरोधार्य गरेर निर्णय गर्‍यो। तर आज फेरि त्यही चोरबाटोबाट, दशैको मुखमा, सदन बन्द हुने बेलामा, प्रधानमन्त्री न्युयोर्क जाने बेलामा यो आयोजना दिइएको छ।

_x000D_ _x000D_

थापाले गरेको सम्बोधनको पूर्ण पाठः
_x000D_ यही असोज ५ गते चाइना गेजुवा ग्रुप कम्पनीलाई बूढीगण्डकी आयोजना बनाउन दिने मन्त्रीपरिषद्ले निर्णय गर्‍यो। निर्णय गर्‍यो भन्दा पनि श्री ३ को शैलीमा प्रधानमन्त्रीले हुकुम गरिबक्स्यो– फलानो कम्पनीलाई आयोजना दिने। प्रधानमन्त्रीको हुकुमलाई शिरोधार्य गर्दै तामेली गर्न तालुकवाला मन्त्रालय र मन्त्री बाध्य हुन्छ। तत्पर हुन्छ। हाम्रो पनि त्यस्तै अनुभव रह्यो।

_x000D_ _x000D_

के सदन पनि प्रधानमन्त्रीको हुकुमको छायाँ हुनसक्छ। माननीय प्रचण्डज्युको सरकारले अन्तिम क्याबिनेटबाट कर्मचारीको ठूलो विरोध र धेरै मन्त्रीहरुको विरोधको बाबजुद यही कम्पनीलाई यसैगरीकन काम दिने निर्णय गर्‍यो। तर सरकारको गल्तीलाई रोक्दै तत्कालीन सदनको कृषि तथा सहकारी समिति र अर्थ समितिले आजभन्दा ठीक एक वर्ष एक दिन अगाडि एउटा निर्णय गर्‍यो– बुढी गण्डकीको सन्दर्भमा सरकारले गरेको निर्णय प्रचलित कानुनसम्मत नदेखिएको, सार्वजनिक खरिद ऐनलाई उल्लंघन गरेको, खुला प्रतिस्पर्धा नगराएको, नेपालको जलविद्युत क्षेत्रमा असफल साबित चिनियाँ गेजुवा ग्रुप कम्पनीसँग हचुवाको भरमा एमओयू गरिएकोले यो प्रक्रिया खारेज गर्नुपर्छ।

_x000D_ _x000D_

म स्मरण गराउँ, त्यो बेला अर्थसमितिको संयोजक सभापति नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता प्रकाश ज्वाला हुनुहुन्छ। म सरकारलाई सोध्न चाहन्छु– यो चारवटा अवस्थामा आज के फरक आएको छ, जसको कारणले सरकारले त्यही निर्णय दोहोर्‍याएको छ।

_x000D_ _x000D_

_x000D_ _x000D_

माननीय उर्जा मन्त्रीले भन्नुभयो– हामीसँग लगानी गर्न सक्ने क्षमता नभएकोले यस्तो निर्णय गर्नुपरेको हो। म कृषि तथा जलस्रोत समितिको सभापति हुँदै गर्दा कसरी नेपाली लगानी जुटाउन सकिन्छ भनेर गरेको विषयमा चर्चा गर्न चाहन्न। तर संसदको यही संयुक्त समितिले सरकारलाई एउटा निर्देशन दियो– लगानीको खाका कोर्नका निम्ति राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष डा स्वर्णीम वाग्लेको संयोजकत्वमा उर्जा सचिव, अर्थ सचिव, गभर्नर लगायत नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशन रहेको एउटा टोली बनायो।

_x000D_ _x000D_

जसले १५ दिनभित्रमा अध्ययन गरेर एउटा निष्कर्ष निकाल्यो। ट्र्याकबेल्ट कम्पनी, जो परामर्शदाता थियो। त्यसले गरेको अध्ययनलाई आधार बनाएर भन्यो– करिब २ सय ७० अरब नेपाली रुपैयाँ लाग्छ। यो बहुउद्देश्यीय छ, महंगो छ। बहुउद्देश्यीय भएकाले यसको लाभ लिनका निम्ति कुनै निजी कम्पनीलाई दिएर त्यो सम्भव हुन सक्दैन। सम्भाव्य बनाउन चुनौती छ। तर सरकार आफैंले पहलकदमी गर्‍यो भने मात्रै यो सम्भाव्य हुनसक्छ। कसरी बनाउने भन्ने बारेमा पनि अनेकन विकल्पहरुका बारेमा अध्ययन गर्‍यो। र, थुप्रै विल्पकहरु सहित एउटा प्रस्ताव अघि सार्‍यो– एउटा स्पेसल पर्पस भेइकल बनाउने , प्राधिकरण बीमा संस्था लगायत थुप्रै हाम्रा वित्तीय संस्थाहरुले लगानी गर्ने त्यसमा नपुगेको भाएबिलिटी ग्यापको फन्डिङ वा भाएबिलिटी ग्यापको ल्यान्डिङ नेपाल सरकारले गर्नका निम्ति २४ अरब रुपैयाँ जम्मा भइसक्यो।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

लोअर साइटमा बसेर १० वर्षमा पेट्रोलीयम पदार्थको उपभोग कसरी हुन्छ भनेर हेर्‍यो भने पनि लगभग १ सय ६५ अबर रुपैयाँ जम्मा हुने अनुमान त्यो प्रतिवेदनले गर्‍यो।

_x000D_ _x000D_

म सोध्न चाहन्छु– त्यो प्रतिवेदन लेख्दै गर्दाका उर्जा सचिव जो हुनुहुन्थ्यो, अहिले पनि उहाँ नै हुनुहुन्छ। विद्युत प्राधिकरणका कार्यकारी निर्देशक जो हुनुहुन्थ्यो, अहिले पनि उहाँ नै हुनुहुन्छ। यो गएको मंसिरको कुरा हो। यो आठ नौ महिनामा अध्ययन गर्दै गर्दाको नेपालको अवस्थामा के बदलियो, जसको कारणले गर्दा सरकारले यो निर्णय गर्‍यो?

_x000D_ _x000D_

सरकारलाई आफ्नै पैसाले नबनाउने, ऋण लिएर नै बनाउनुपर्छ भन्ने लागेको भए पनि हाम्रो एउटा प्रश्न छ– एक अरब रुपैयाँ खर्च भएको छ, अध्ययनका निम्ति। यति खर्च गरेर अध्ययन गरिसके पछाडि त्यो अध्ययनका आधारमा खुला प्रतिस्पर्धा गराएको भए, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराएको भए अन्तर्राष्ट्रिय अनुभवका आधारमा, हाम्रा अनुभवका आधारमा १० देखि १८ प्रतिशत लागत घट्थ्यो। अर्थात्, एउटा तामाकोशी बन्न सक्ने पैसा बचत हुनसक्थ्यो। एउटा तामाकोशी कसले खान लाग्यो?

_x000D_ _x000D_

हाम्रो प्रश्न छ– प्रश्न यहाँ चिनियाँ सरकारको लगानीको होइन। चिनियाँ कम्पनीको होइन। कसैले झुक्याउने प्रयास नगरोस्। ऋण चीनसँगै लिए हुन्छ। प्रतिस्पर्धाको आधारमा छनौट हुन्छ भने आयोजना चीनकै कम्पनीलाई दिए हुन्छ। प्रश्न त्यो होइन, प्रश्न प्रतिस्पर्धा किन नगराएको भन्ने हो। प्रश्न आफैं ऋण लिने क्षमता हुँदाहुँदै सरकारले निरिहता प्रस्तुत गरेर ऋण तिमी नै ल्याइदेऊ भनेर त्यो मोडालिटीमा किन सम्झौता गरेको? त्यो भन्दा पनि ठूलो प्रश्न– यही कम्पनीलाई दिन यत्रो मरिहत्ते किन? पहिलो पटक प्रधानमन्त्रीमा राजीनामा दिइसकेपछाडि बालुवाटारबाट सिधा निर्देशन गरेर सम्माननीय केपी ओलीको सरकारले यही निर्णय गरेको थियो। म (समिति) सभापति थिएँ। खारेज गर्‍यो। दोस्रो पटक पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदै गर्दा मन्त्रीपरिषद्भित्र त्यत्रो विरोधका बाबजुद निर्णय भयो, सदनले त्यसलाई सच्यायो।

Xtrem

Xtrem
_x000D_ _x000D_

सदनले सच्याएको आधारमा प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले शिरोधार्य गरेर निर्णय गर्‍यो। तर आज फेरि त्यही चोरबाटोबाट, दशैको मुखमा, सदन बन्द हुने बेलामा, प्रधानमन्त्री न्युयोर्क जाने बेलामा यो आयोजना दिइएको छ।

_x000D_ _x000D_

प्रधानमन्त्रीले न्युयोर्कमा भन्नुभएछ- यसमा कुनै पनि विवाद छैन। विवाद छैन, प्रश्न छ। न्युयोर्कबाट नेपाल फर्किंदै गर्दा प्रश्नको उत्तर पनि बोकेर आउनुहोला। प्रश्नको उत्तर हाम्रो लागि मात्रै होइन, बुढी गण्डकी आयोजनाबाट प्रभावित भएकाहरुलाई पनि बोकेर आउनुहोला। 

_x000D_ _x000D_

यो आयोजनाको ड्यामको अलिकति मात्रै उचाइ घटाउने हो भने एक खरबभन्दा बढी पैसा जोगिन्छ भन्ने छ। यसको पनि उत्तर खोजेर आउनुहोला। म आग्रह गर्छु– विधिको शासनको, सुशासनको उल्लंघन भयो भने मात्रै होइन, यहाँ सदनलाई सरकारले ढाँट्यो भन्ने प्रश्न हो। म सम्बन्धित कृषि समिति र अर्थ समितिको पनि ध्यानाकर्षण गराउँछु कि यो भन्दा अघिल्लो सदनको निर्णय गलत छ भनेर समितिले निष्कर्ष निकालोस्। होइन भने सरकारलाई समितिले आफ्नो कर्तव्य पूरा गर्ने सन्दर्भमा यथेष्ट कदम चालोस् भन्ने आग्रह गर्न चाहन्छु।

प्रकाशित मिति: बुधबार, असोज १०, २०७५  ११:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य घट्यो
सिक्किमको रिम्बीमा भीषण पहिरो, ३० भन्दा बढी घर प्रभावित
हर्मुज तत्काल खोल्न ८० देशको आह्वान
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सुनको मूल्य घट्यो शुक्रबार, असोज ९, २०८३
सिक्किमको रिम्बीमा भीषण पहिरो, ३० भन्दा बढी घर प्रभावित शुक्रबार, असोज ९, २०८३
हर्मुज तत्काल खोल्न ८० देशको आह्वान शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
बाढी, पहिरोका कारण देशभर १४ राजमार्ग तथा सडकखण्ड अवरुद्ध शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्