• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

श्रीयाकी सानीआमा भन्छिन्– दुईचार पैसा जरिवाना गरेर थुन्दैमा हाम्री छोरी फिर्ता आउँछे?

64x64
नेपाल लाइभ बुधबार, असोज १०, २०७५  ११:४२
1140x725

पोखरा– ‘आफ्नै हातले खुवाएँ, आफ्नै काखमा राखेर हुर्काएँ। आज यही दिन देख्नलाई हो?’ श्रीया विककी सानीआमा गंगा विक जिल्ला प्रहरी कार्यालय कास्कीको कक्षमा चिच्याउँदै थिइन्। उनको बोलीमा डर थिएन, आक्रोश थियो। आक्रोशभन्दा ठूलो विद्रोह थियो। उनी घाँटी सुकुन्जेल चिच्याउँदै थिइन्। 

_x000D_ _x000D_

‘त्यो सबैको छोरी थिई। जन्ममात्रै मेरी दिदीले दिएकी हुन्। माइती घरमा बसेर त्यसलाई हुर्काउने, पालनपोषण गर्ने यही हातले गरेकी हुँ,’ आँखाभरि आँसु ल्याएर बबर्राइरहेकी थिइन्, गंगा। आफूले पालेको छोरीको हत्यारालाई प्रहरीले सुरक्षा दिइरहेको उनको आरोप थियो। 

_x000D_ _x000D_

नयाँ शासन व्यवस्था आइसकेपछि बलात्कार/हत्या घट्नुको साटो झनै दोब्बरतेब्बर बढिरहेको गंगा दाबी गर्छिन्। ‘नारी र महिलामात्रै होइनन्, अब त बालिकाहरु पनि सुरक्षित भएनन्,’ उनले भनिन्, ‘जबसम्म यो देशमा बलात्कारीलाई फाँसीको कानुन आउँदैन। यस्तो घटना दोहोरिरहन्छ।’  

_x000D_ _x000D_

_x000D_ _x000D_

आफ्नो छोरीलाई जसरी तड्पाएरर मारेको हो त्यसरी नै फाँसीमा तड्पाएर मार्नुपर्ने विकको आक्रोशले बोलिरहेको थियो। ‘मर्ने हारेर मरिहाल्यो, बाँच्नेले जित्यो। अपराधी बाँचेर झनै दाउ खुल्यो। भोलि फेरि यो घट्ना नदोहोरिएला भन्न सकिन्न,’ उनी प्रश्न गर्छिन्, ‘कानुनले दुईचार पैसा जरिवाना गर्ला केही समय जेलमा थुन्ला। के यसरी हाम्री छोरी फिर्ता आउँछे त?’ 

_x000D_ _x000D_

दुईचार पैसा पीडित पक्षलाई दिएपछि घटना गुमसुम हुने भन्दै गंगाले यो सबै कमजोर कानुनका कारण भएको बताइन्। जनप्रतिनिधिलाई घटनाको कुरा राख्दा पनि ‘प्रुफ’ चाहिन्छ भन्दै बेवास्ता गरेको गुनासो उनले सुनाइन्। उनका अनुसार पोस्टमार्टम रिपोर्ट लगेर देखाउँदा पनि जनप्रतिनिधिले बेवास्ता गरेका थिए। ‘हिजो (मंगलबार) रिपोर्ट आउँदा हामी सँगै गएका हौं, छोरीको छियाछिया शरीर थियो। त्योभन्दा अर्को ठूलो प्रमाण के हुन सक्छ?’ 

_x000D_ _x000D_

_x000D_ _x000D_

श्रीयाको अनुहार, टाउको र योनांगमा चोट लागेको रिपोर्टमा उल्लेख छ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

000

_x000D_ _x000D_

सोमबार साँझ घरबाट बिस्कुट किन्न निस्किएकी श्रीया मंगलबार बिहान घर नजिकैको खोल्सामा मृतावस्थामा फेला परेकी थिइन्। पोखरा–२२ बस्ने २९ वर्षीय कुसुम पौडेलले बलात्कारपछि हत्या गरेको स्विकारेका छन्। उनलाई आज प्रहरीले सार्वजनिक गरिसकेको छ।

_x000D_ _x000D_

‘सोमबार कोदीकै एउटा भट्टीमा कुसुमले साथीहरुसँग मिलेर रक्सी खाएछन्। बेलुकीतिर कुसुम रक्सी लिन पसल जाँदै गर्दा श्रीयालाई एक्लै देखेर नशाको सूरमा बलात्कार गरेको स्विकारेका छन्,’ एसपी ओम रानाले भने, 'कानुन अनुसार पौडेललाई हदैसम्मको कारबाही प्रक्रिया अघि बढाउनेछौं।’

_x000D_ _x000D_

श्रीयाको मामाघरभन्दा अन्दाजी ७० मिटर तल सानो मन्दिर भएको ठाउँमा लगेर ‘चकलेट खाऊ’ भनी पौडेलले ५ रुपैयाँ दिएका थिए। त्यसको १० मिटर तल थप १० रुपैयाँ दिएर प्रलोभनमा पारी बलात्कार गर्न खोज्दा श्रीया भाग्न खोजेकी थिइन्। नमानेपछि ट्यांकीमुनि धकेलिदिएको पौडेलले बयानमा बताएका छन्।

Xtrem

Xtrem
_x000D_ _x000D_

_x000D_ _x000D_

लडेर झाडीमा पुगेपछि पौडेलले सबै कपडा खोलेर जबर्जस्ती गर्न खोज्दा चिच्याएको, त्यसपछि दायाँ हातले घाँटी थिचेको र बायाँ हातले योनांगमा औंला घुसाएको पौडेलले दिएको बयानमा उल्लेख छ। 

_x000D_ _x000D_

000

_x000D_ _x000D_

करिब २ वर्षपहिले बाबुले अर्की आमा समाएर हिँडेपछि मामाघर फर्किएकी थिइन्, श्रीया। १० वर्षीया उनी कोदीमै रहेको लीला आधारभूत माध्यमिक विद्यालयमा कक्षा ३ मा पढ्थिन्।

_x000D_ _x000D_

उनलाई मामा कृष्ण सुनार र सानीआमा गंगाले स्याहारसुसार गर्दै आएका थिए। श्रीयाको आमाको ज्यान ठिक छैन। सधैं बिरामी भइरहन्छिन्। यसपालि पनि छोरी श्रीयाको मृत्युको खबरले थला परेकी उनी अझै राम्रोसँग होसमा आउन सकेकी छैनन्। 

_x000D_ _x000D_

यो पनि: चकलेटको लोभ देखाएर बलात्कारपछि श्रीयाको हत्या, घटनामा संलग्न एक जना सार्वजनिक

प्रकाशित मिति: बुधबार, असोज १०, २०७५  ११:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य घट्यो
सिक्किमको रिम्बीमा भीषण पहिरो, ३० भन्दा बढी घर प्रभावित
हर्मुज तत्काल खोल्न ८० देशको आह्वान
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सुनको मूल्य घट्यो शुक्रबार, असोज ९, २०८३
सिक्किमको रिम्बीमा भीषण पहिरो, ३० भन्दा बढी घर प्रभावित शुक्रबार, असोज ९, २०८३
हर्मुज तत्काल खोल्न ८० देशको आह्वान शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
बाढी, पहिरोका कारण देशभर १४ राजमार्ग तथा सडकखण्ड अवरुद्ध शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्