काठमाडौँ- बडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने शुभ साइत सुभारम्भ भएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टिका लगाइमाग्ने व्यक्तिले पूर्व फर्किनुपर्ने छ।
आजदेखी शुरु भएको बडादशैँ असोज ३० गते कोजाग्रत पूर्णिमादेखि पनि सकिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।